Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमै बाघ !, सेल्फि खिचाउनेको भिड (भिडियो सहित)

नेपाल अभियान नेपाल अभियान
१२ फाल्गुन २०७६, सोमबार
in समाचार
0
3.6k
SHARES
Share on FacebookShare on Twitter

मन्थली- जिल्लाको खाँडादेवी गाउँपालिकाबाट सोमबार दिउँसो बिरामी अवस्थामा रहेको चितुवा नियन्त्रणमा लिएको छ । खाँडादेवीको वडा नं ४ पकरवास स्थित खोपको जंगलमा बिरामी अवस्थामा चितुवा भएको स्थानीयले जानकारी गराए पछि डिभिजन बन कार्यालय रामेछाप, खाँडादेवी गाउँपालिकाको पशु स्वास्थ्य शाखा र मन्थली नगरपालिकाको पशु स्वास्थ्य शाखाको समन्वयमा नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको चितुवा भएपनि सुरुमा जंगलमा देख्ने स्थानीयले भने बाघ भएको बताएका थिए ।

बिरामी अवस्थामा रहेको चितुवालाई नियन्त्रणमा लिएर मन्थली नगरपालिकाको पशु स्वास्थ्य शाखामा उपचार भईरहेको मन्थली नगरपालिकाको पशु स्वास्थ्य शाखाका प्रमुख पशु स्वास्थ्य प्राविधिक मुकुन्द कुमार खड्काले बताउनुभयो । उहाँलका अनुसार बिरामी अवस्थामा रहेको चितुवाको पछाडि पटीको भाग चलेको छैन् । चितुवालाई उपचार पछि नियम अनुसार सम्बन्धित निकायको जिम्मा लगाईने पनि उहाँले बताउनुभयो ।

चितुवा नियान्त्रणमा लिएको खबर पाए पछि उपचारको क्रममा रहेको चितुवाको छेउमा बसेर पहिलो पटक बाघ देखेको बताउँदै सेल्फी खिचाउने स्थानीयको केही बेर भिड समेत लागेको थियो ।

Share3029Tweet240Share67

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

१२ फाल्गुन २०७६, सोमबार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

१२ फाल्गुन २०७६, सोमबार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

१२ फाल्गुन २०७६, सोमबार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

१२ फाल्गुन २०७६, सोमबार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

१२ फाल्गुन २०७६, सोमबार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

१२ फाल्गुन २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.