Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बागमती प्रदेशका सबै स्थानीय तहका जनप्रतिनिधिले पाउने भए सुविधा

नेपाल अभियान नेपाल अभियान
१३ फाल्गुन २०७६, मंगलवार
in समाचार
0
234
SHARES
Share on FacebookShare on Twitter

हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेशका सबै स्थानीय तहका जनप्रतिनिधिहरुले पाउने सुविधा दिने भएको छ । प्रदेश सरकारले विभिन्न शिर्षक दिएर प्रदेशका जिल्ला समन्वय समिति, महानगरपालिका, नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधिलाई सुविधा दिने भएको हो ।

सर्बोच्च अदालतले ६ वटा प्रदेशका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउदै आएको तलब लिन नपाउने फैसला गरेपछी रोकिएको सुविधा अब बागमती प्रदेशका जनप्रतिनिधिहरुले पाउने भएको हो ।

उक्त निर्णय आज मंगलबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले गरेको हो । सो बैठकमा बागमती प्रदेश सरकारले यसअघि स्थानीय तहका जनप्रतिनिधिहरुलाई तलब भनेर कानून बनाएर सुविधा दिएपनि अब भत्ताका रुपमा मात्र सुविधा दिने निर्णय गरिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले बताउनुभयो ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले पेस गरेको प्रदेश विशेष अनुदानका योजनाहरु स्वीकृत गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहनुभएका ढुंगेलले बताउनुभयो ।

यसैगरी बैठकमा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पेस गरेको सेठ घर हात्तिसार कार्यालय हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

समाचार श्रोत-तु खबर

Share162Tweet30Share8

Related Posts

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

१३ फाल्गुन २०७६, मंगलवार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

१३ फाल्गुन २०७६, मंगलवार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

१३ फाल्गुन २०७६, मंगलवार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

१३ फाल्गुन २०७६, मंगलवार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

१३ फाल्गुन २०७६, मंगलवार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

१३ फाल्गुन २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.