Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

तामाकोशी नदीको अस्थायी बाँद फुटेपछि रामेछाप विमानस्थल विस्तारको काम अवरुद्ध

नेपाल अभियान नेपाल अभियान
८ बैशाख २०७७, सोमबार
in समाचार, समाज
0
175
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- तामाकोशी नदीमा शुक्रबार राती नदीसँगै आएको बाढीका कारण रामेछाप विमानस्थल विस्तारको काम अवरुद्ध भएको छ । लेकसाईटमा परेको पानीका कारण बाढी आएपछि नदी किनारमा लगाईदै गरेको ग्याविन वालमा समेत क्षति पुगेको छ । ग्याविन वाल लगाउन नदीमा बनाईएको अस्थायी बाँद फुटेपछि ग्याविन वाल पुर्नुको साथै काम गर्न समेत अवरुद्ध भएको निर्माण कम्पनीका प्रतिनिधि नारायण बोगटीले बताएका छन् ।

१५ महिनामा सक्ने गरी चार महिना अघि सम्झौता भएर काम सुरु गरिएको उक्त विमानस्थलको काम वर्षा याम अघिनै सक्ने गरी काम थालिएको भएपनि कोरोना नियन्त्रणको लागि लगाईएको लकडाउनका कारण ढिला भएको काम हप्तौ लगाएर बनाएको बाँद बाढीले फुटाएपछि झन काम लम्बिने अवस्थामा पुगेको बोगटीले बताए ।

लकडाउनको समयमा पनि ठूला आयोजना संचालनमा ल्याउने सरकारको निर्णय अनुसार बाँद निर्माण गरेर काम सुरु नगरे राज्यलाई करोडौ घाटा लाग्ने समेत बोगटीले बताएका छन् ।

तामाकोशी नदीमा आएको बाढीका कारण बाँद फुटेपछि स्थलगत अवलोकनमा पुगेकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सम्झौता अनुसार काम गर्ने गरी छलफल गरेर काम अगाडि बढाउन सकिने बताएकी छिन् ।

Share120Tweet23Share6

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

८ बैशाख २०७७, सोमबार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

८ बैशाख २०७७, सोमबार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

८ बैशाख २०७७, सोमबार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

८ बैशाख २०७७, सोमबार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

८ बैशाख २०७७, सोमबार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

८ बैशाख २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.