Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाल ईन्जिनियर्स एशोसियसनको सहयोगमा रामेछाप भित्रियो स्वाब संकलन बुथ

नेपाल अभियान नेपाल अभियान
१२ बैशाख २०७७, शुक्रबार
in समाचार
0
103
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- कोरोना भाइरस (कोभिड–१९) को उपचारमा संलग्न डाक्टरहरुका लागि व्यक्तिगत सुरक्षाका सामाग्री नहुँदा कोरोना भाइरस आसकं गरिएका व्यक्तिहरुको उपचारमा समस्या भइरहेको बेला नेपाल ईन्जिनियर्स एशोसियसनले रामेछापमा स्वाब संकलनका लागि प्रयोग हुने बुथ उपलब्ध गराएको छ । नेपाल ईन्जिनियर्स एशोसियसन बागमती प्रदेश कार्यकारिणी समितिले निर्माण गरेको एक थान स्वाब संकलन बुथ रामेछापका प्रमुख जिल्ला अधिकारी मार्फत रामेछाप जिल्ला अस्पताललाई शुक्रबार हस्तान्तरण गरेको हो ।

विश्वालाई नै आतंकित पारीरहेको कोरोना भाइरस नियन्त्रणको लागि अग्रपंक्तीमा रहेर भाइरससँग जुध्ने स्वास्थ्यकर्मीको सुरक्षको लागि तयार परिएको स्वाब संकलन बुथले स्वास्थ्यकार्मीलाई काम गर्न सहज हुनुको साथै पिपिई खरिद गर्न हुने लाखौ खर्च समेत बचत हुने नेपाल ईन्जिनियर्स एशोसियसनले बताएको छ ।

नेपाल इन्जिनियर ईन्जिनियर्स एशोसियसन बागमती प्रदेश कार्यकारिणी समितिका सदस्य ईन्जियर सरोज कार्की सहितको टोलीले उक्त बुथ हस्तान्तरण गरिएको ईन्जिनियर कुुसुम भट्टराईले जानकारी दिनुभयो । नेपालका सबै जिल्लामा उपलब्ध गराउने गरी निर्माण गरिएका स्वाब संकलन बुथ बागमती प्रदेशका पाँच जिल्लामा बितरण गरिसकिएको र बाँकी जिल्लाहरुमा पनि वितरण गरिने भट्टराईले बताउनुभयो ।

Share41Tweet26Share7

Related Posts

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

१२ बैशाख २०७७, शुक्रबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

१२ बैशाख २०७७, शुक्रबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

१२ बैशाख २०७७, शुक्रबार
नेविसंघको न्यानो कपडा
विविध

नेविसंघको न्यानो कपडा

१२ बैशाख २०७७, शुक्रबार
शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर
समाचार

शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर

१२ बैशाख २०७७, शुक्रबार
सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस
समाचार

सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस

१२ बैशाख २०७७, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.