Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रुकुम घटनाका दोषीलाई कारबाहीको माग गर्दै रामेछापले बुझायो गृहमन्त्रीलाई ज्ञापनपत्र

नेपाल अभियान नेपाल अभियान
१५ जेष्ठ २०७७, बिहीबार
in समाचार
0
1.9k
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नंम्बर ८ सोति निवासी सुष्मा मल्लसँगको अन्तरजातीय प्रेम विवाह गर्न गएका जाँजरकोट भेरी नगरपालिकाका नवराज विक सहितको टोलीमाथि आक्रमण गरी ज्यान लिनेहरुमाथि कारबाहीको माग गर्दै रामेछापका दलित अधिकारकर्मीहरुले गृहमन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छन् । विहिबार प्रमुख जिल्ला अधिकारी मार्फत अन्तरजातीय प्रेम गरेकै कारण घटाईएको ‘रुकुम चौरजहारी हत्या काण्ड’ बारे सत्य तथ्य छानविन गरि व्यक्तिको हत्यामा संलग्न दोषीहरुलाई हदैसम्मको कानूनी कारबाही गर्न, मृतक नवराज विक, लोकेन्द्र सुनार, टिकाराम विक, सञ्जु विक र गणेश बुडामगरलाई साँस्कृतिक शहिद घोषणा गर्न माग गर्दै बेपत्ता पारिएका एक युवाको स्थिति सार्वजनिक गर्न अनुरोध गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

दलित अधिकारकर्मी तथा नेकपा रामेछाप सचिवालय सदस्य समेत रहनुभएका उद्धव रम्तेल सहित २० जना अधिकारकर्मीले हस्तक्षर गरेको उक्त ज्ञापन पत्रमा संवैधानिक रुपमा बर्जित भईसकेको जातिय विभेदजन्य सामाजिक अपराधलाई प्रश्रय दिदैँ अन्तरजातीय प्रेम गरेकै कारण घटाईएको रुकुम चौरजहारी हत्या काण्डबारे सत्य तथ्य छानविन गरि व्यक्तिको हत्यामा संलग्न दोषीहरुलाई हदैसम्मको कारबाहीको माग गर्दै पीडित परिवारलाई उचित क्षतिपूर्ती उपलब्ध गराउन र यस्ता पासविक घटना समाजमा नदोहोरिने ग्यारेन्टी गर्न गृहमन्त्रीज्यू मार्फत नेपाल सरकार समक्ष जोडदार माग गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ज्ञापन पत्र बुझ्दै उक्त ज्ञापन पत्र सम्बन्धित निकायमा तत्काल पठाउने बताउनुभएको छ ।

यस्तो छ ज्ञापनपत्र

Share1688Tweet99Share28

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

१५ जेष्ठ २०७७, बिहीबार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

१५ जेष्ठ २०७७, बिहीबार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

१५ जेष्ठ २०७७, बिहीबार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

१५ जेष्ठ २०७७, बिहीबार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

१५ जेष्ठ २०७७, बिहीबार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

१५ जेष्ठ २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.