Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पुष्पलाल स्मृति दिवसमा विटार पार्कमा बृक्षारोपण

नेपाल अभियान नेपाल अभियान
७ श्रावण २०७७, बुधबार
in समाचार
0
193
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– नेपाल कम्युनिष्ट पार्टी रामेछापले ४२ औं पुष्पलाल स्मृति दिवसको अवसरमा वृक्षारोपण गरेको छ । रामेछाप नगरपालिका वडा नं ८ स्थित बिटार पार्कमा सो पार्टीले अशोका, नरिवल, आँप, लिची, केरा लगाएतका एक दर्जन उन्नत प्रजातिका करिव एक सय विरुवा रोपेको हो ।

विगतमा वृक्षारोपण मात्रै गर्ने र त्यसको संरक्षण नगर्ने परिपाटीले वृक्षारोपण प्रतिको आकर्षण गिरावट आएका कारण रोपेका विरुवालाई दिर्घ जिवीरुपमा संरक्षण गराउनका लागि पार्टीले पार्कमा वृक्षारोपण गरेको र रोपेका सवै विरुवा हुर्काउने कार्यमा पार्टी क्रियासिल हुने कार्यक्रमका अवसरमा प्रतिवद्धता व्यक्त गरिएको थियो ।

बृक्षारोपण कार्यक्रमको आरम्भ गर्दै पार्टी नेता आनन्द श्रेष्ठले कम्युनिष्ट पार्टीको निमार्णमा पुष्पलालको भुमिका अतुलनिय रहेको भन्दै त्यसको लागि सवै नेता तथा कार्यकर्ताहरुलाई इमान्दारी पूर्वक लाग्न आग्रह गरे । पार्टीेको झण्डा र व्यानर राखेर वृक्षारोपण गर्नका लागि जिल्ला र नगरतहका नेता कार्यकर्ताहरु पनि पुगेका थिए । कार्यक्रममा यो पटक जिल्ला इन्र्चाज, अध्यक्ष, सचिव र केन्द्रियस्तरका नेता भने उपस्थित भएका थिएनन् । त्यसैगरी पार्टीले सोही वडाको भंगेरी स्थित पुष्पलाल पार्कमा पुगेर पुष्पलालको शालिकमा माल्र्यपण समेत गरेको थियो ।

Share160Tweet14Share4

Related Posts

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

७ श्रावण २०७७, बुधबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

७ श्रावण २०७७, बुधबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

७ श्रावण २०७७, बुधबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

७ श्रावण २०७७, बुधबार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

७ श्रावण २०७७, बुधबार
सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

७ श्रावण २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero