Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पूर्व सतर्कता अपनाउनुपर्ने बिपद् ब्यवस्थापन समितिको निष्कर्ष

नेपाल अभियान नेपाल अभियान
१३ श्रावण २०७७, मंगलवार
in समाचार
0
82
SHARES
Share on FacebookShare on Twitter

रामेछाप–बिपद् ब्यवस्थापन समिति रामेछापको मंगलबार मन्थलीमा बसेको बैठकले कोभिड–१९  र बर्षाका कारण बाढिपहिरो बाट हुन सक्ने सम्भाबित क्षतिलाई मध्यनजर गर्दै पूर्व सतर्कता अपनाउनुपर्ने निष्कर्ष निकालेको छ ।

प्रमुख जिल्ला अधिकारी एबं जिल्ला बिपद् ब्यवस्थापन समितिका अध्यक्ष रुद्रादेवी शर्माको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा मुलुकमा महामारीको रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाइसरका कारण सरकारले लकडाउन लाई केहि खुकुलो बनाएको भएपनि संक्रमणको जोखिम भने कायमै रहेको र बार्षादको समयमा हुने अत्याधिक बर्षाका कारण बाढिपहिरोको जोखिम पनि उत्तिकै रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।

जिल्लाका बिभिन्न पालिकाका प्रमुख एबं प्रतिनिधि, जिल्लास्थित राजनैतिक दलका प्रतिनिधि सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख एबं प्रतिनिधि सञ्चारकर्मी,सुरक्षा निकायका प्रमुखहरु समेतको उपस्थितिमा सम्पन्न उक्त बैठकमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण कालागि हाल सम्म भए गरेका कार्यहरुको समिक्षा गरिनुका साथै उक्त जोखिमलाई न्यूनिकरण गर्न जनस्वस्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना गरी सार्बजनिक सेवा, बिकास निर्माण र ब्यापार ब्यवसाय संञ्चालन गर्न अनुरोध गर्ने निर्णय भएको छ ।

त्यसैगरी कोभिड –१९ को सक्रमणको जोखिम कायमै रहेको अबस्थामा सबै पालिका,नीजि क्षेत्र स्वास्थ्य संस्था, राजनैतिक दल , गैसस महासंघ, पत्रकार महासंघ रेडक्रस,सुरक्षा निकाय लगाएतका सबै सेवा प्रदायक संस्थाका पदाधिकारी एबं सदस्यहरुले अनिवार्य माक्स लगाउने, शारिरीक दुरी कामय गर्ने,साबुन पानीले हात धुने र सेनिटाइजरको प्रयोग गर्ने जस्ता कार्यको लागि प्रचार प्रसार गर्न अनुरोध गर्ने निर्णय भएको छ ।

बाढि,पहिरो संम्भाबित जोखिम तथा सतर्कता अपनाउन मौसम पूर्बानुमान बिभागद्धारा जारी गरिएको सूचना बमोजिम जिल्ला बिपद् ब्यवस्थापन समिति र स्थानीय बिपद् ब्यवस्थापन समितिसँग सहमन्वय गरी जिल्ला स्थीत पत्रकार महासंघ द्धारा स्थानीय एफ एम रेडियोमा सूचनाहरु प्रशारण गर्न अनुरोध गर्ने,त्यसैगरी पूर्ब सचेतना, उद्दारकार्य एबं नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न जिल्ला स्थित सुरक्षा निकायहरुलाई तयारी हालतमा राख्ने,जिल्लको दुर्गम गाउपालिकाको रुपमा रहेको उमाकुण्ड गाउपालिकामा पालिकाले नेपाली सेनाको प्राबिधिक सहयोगमा हेलिप्याड निर्माण गर्ने लगाएतका २५ बुँदे निर्णयहरु गरिएका छन् ।

सो अबसरमा आ–आफ्नो पालिकामा रहेको क्वारेन्टाइन र आइसोलेशन कक्षको अबस्था तथा बाढि पहिरो र त्यसबाट हुन सक्ने सम्भाबित क्षतिका बारेमा जिल्लाका ७ वटा पालिकाका प्रमुख एबं प्रतिनिधिहरुले आ–आफ्ना धारणा राख्नु भएको थियो ।

Share33Tweet21Share6

Related Posts

रामेछापका उमेश घिमिरेलाई विद्या वारिधि
देश

रामेछापका उमेश घिमिरेलाई विद्या वारिधि

१३ श्रावण २०७७, मंगलवार
मन्थली नगरद्धारा २१ जना अपाङ्गतालाई न्यानो कपडा
देश

मन्थली नगरद्धारा २१ जना अपाङ्गतालाई न्यानो कपडा

१३ श्रावण २०७७, मंगलवार
धोविमा अरनिको र गणेश हिमाल तराई यातायातका सह चालक विच कुटाकुट
प्रदेश नं ३

धोविमा अरनिको र गणेश हिमाल तराई यातायातका सह चालक विच कुटाकुट

१३ श्रावण २०७७, मंगलवार
आधुनिक कृषिको १३ औ वार्षिक  साधारण सभा मन्थलीमा  
देश

आधुनिक कृषिको १३ औ वार्षिक  साधारण सभा मन्थलीमा  

१३ श्रावण २०७७, मंगलवार
मन्थली नगरको वजार सरसफाई
प्रहरी-प्रशासन

मन्थली नगरको वजार सरसफाई

१३ श्रावण २०७७, मंगलवार
रामेछाप उद्योग वाणिज्य संघले मन्थलीमा महोत्सव गर्ने
देश

रामेछाप उद्योग वाणिज्य संघले मन्थलीमा महोत्सव गर्ने

१३ श्रावण २०७७, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.