Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

तरकारी र फलफुल खेतिमा रमाउदै अनार बाजे

नेपाल अभियान नेपाल अभियान
१५ श्रावण २०७७, बिहीबार
in समाचार
0
107
SHARES
Share on FacebookShare on Twitter

रामेछाप–जिल्लाको मन्थली नगरपालिका वडा नं –५ सुनारपानीका हिरालाल आचार्यले (अनार बाजे) तरकारी र फलफुल खेतिमा रमाउन थाल्नु भएको छ । अनार बाजेका रुपमा चिनिने आचार्यले अनारका अलावा, अन्य फलफुल तथा तरकारी खेति एबं  फलफुलहरुका बिभिन्न बिरुवाहरु उत्पादन गरी बिक्री बितरण गरेर राम्रो आम्दानी गर्न थाल्नु भएको हो ।

आचार्यले अनार एक सिजनमा मात्र हुने तर मौसमी तथा बेमौसमी तरकारी, फलफुल र बिरुवाहरु जुनसुकै सिजनमा पनि उत्पादन गर्न  सकिने भएका कारण  आफु  यस तर्फ आकर्षण भएको बताउनु भयो ।

उहाँको बँगैचामा अहिले करेला, सिमि, चिचिण्डा लगाएतका तरकारीहरु झुण्डीएका छन्  । तरुल,अनारको दाना र बेर्नाबाट पनि उहाको रामै्र कमाई छ । त्यति मात्र हैन उहाले दुई सय पचास भन्दा बढि जातका फुलहरु, बिभिन्न जातका आँप,कागति,मुन्तला,खुर्सानी,कागति बदाम लगाएतका बिभिन्न प्रजातिका बिरुवाहरुपनि उत्पादन गर्नु भएको छ । त्यसका अलावा आप, मरिच, क्रिसमस टि, रुद्राक्ष, एबोगाडो, बुद्ध चित्त समेत उहाको बगैचामा देख्न पाइन्छ । यी फलफुल र बिरुवावाट आफ्नो आम्दानी  मासिक पचासहजार  रहेको उहा बताउनु हुन्छ ।

नेपालबाट हजारौको संख्यामा बिदेशिने युवाहरुलाई खाडि मुलुकमा गएर पसिना बगाउनु भन्दा स्वदेशमै बिदेशको जति परिश्रम गर्ने हो भने आफ्नो घर परिवासँगै रमाएर लाखौं रुपैया आम्दानी गर्न सकिने  उहा बताउनुहुन्छ ।

२०५५ सालमा भारतको जोगमनी बाट घरमा कोशेलीका रुपमा ल्याएको ३ दाना अनार रोपेर प्रशस्त फलाई गणेश हिरा जातको अनार भनि नामाकरण गराएर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत ख्याति कमाउन सफल हुनु भएका आचार्य अहिले बहुमुखी कृषककमा रुपमा चिनिन लाग्नु भएको छ ।

जिल्लाको कुनै पनि निकायबाट अनुदान नपाएको बताउने आचार्य तत्कालिन जिल्ला कृषि बिकास कार्यालय बाट उत्कृष्ठ राष्ट्रपति कृषक पुरस्कार तत्कालिन जिल्ला बिकास समितिबाट जिल्ला परिषदका अबसरमा उत्कृष्ठ अनार कृषक का रुपमा सम्मानित हुनुभएको थियो ।  उहा जिल्ला मा हुने हरेक प्रदर्शनी तथा महोत्सबमा पटक पटक तृतिय देखि प्रथम पुरस्कार सम्म प्राप्त गर्न सफल हुनभएको छ ।

उहाले भन्नुभयो – “मैले प्राप्त गरेका ति सम्मान र पुरस्कारले मलाई कृषि कर्म गर्न अझै उर्जा थपेका कारण  जागर बढेको छ । अब यो जागरलाई हात पाखुरा चलुन्जेल मर्न दिन्न ।”

यो कार्र्यलाई अझै निरन्तरता दिने र सबैको सहयोग भएमा आफ्नो बचैगालाई अनुसन्धान केन्द्रको रुपमा बिकास गर्ने योजना समेत उहाको रहेको छ ।

Share43Tweet27Share7

Related Posts

मन्थली नगरको वजार सरसफाई
प्रहरी-प्रशासन

मन्थली नगरको वजार सरसफाई

१५ श्रावण २०७७, बिहीबार
रामेछाप उद्योग वाणिज्य संघले मन्थलीमा महोत्सव गर्ने
देश

रामेछाप उद्योग वाणिज्य संघले मन्थलीमा महोत्सव गर्ने

१५ श्रावण २०७७, बिहीबार
देवकोटा चोकमा गोक्तेले खैराँतेलाई माफी मगाए
देश

देवकोटा चोकमा गोक्तेले खैराँतेलाई माफी मगाए

१५ श्रावण २०७७, बिहीबार
रामेछाप प्रहरी द्वारा वार्षिक प्रतिवेदन सार्वजनिक ,  २ करोड १ लाख ८० हजार १७५ रुपैयाँ जरिवाना असुल उपर
देश

समुदाय र विद्यार्थीलाई सचेत बनाउँदै रामेछाप  प्रहरी 

१५ श्रावण २०७७, बिहीबार
देश

१५ श्रावण २०७७, बिहीबार
मन्थलीले सुरु गर्‍यो  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
देश

मन्थलीले सुरु गर्‍यो  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

१५ श्रावण २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.