Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा थप कडाइ

नेपाल अभियान नेपाल अभियान
२३ श्रावण २०७७, शुक्रबार
in समाचार
0
90
SHARES
Share on FacebookShare on Twitter

रामेछाप–मुलुकभर कोभिड–१९ का संक्रमितहरू दिनानुदिन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले रामेछापको लकडाउनलाई थप कडाईका साथ लागु गर्ने भएको छ ।

जिल्ला संकट ब्यवस्थापन समिति रामेछापको शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रशासनले जिल्ला सदरमुकाम र अन्य पालिकाहरुका बजारहरू बिहान ५ बजे देखि साझ ४ वजे सम्म मात्र खुल्ला गर्ने, जिल्लामा लाग्ने हाटबाजारलाई पूर्ण रुपमा बन्द गर्ने,जनस्वास्थ्य र सुरक्षाको मापदण्ड उल्लंघन गर्ने ब्यक्ति समुह वा संस्था को उच्च निगरानी गरी कार्वाहि गर्ने लगाएतका १७ बुँदे निर्णयहरू भएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकमा जाने बुझेकै ब्यक्तिहरुले जनस्वास्थ्य र सुरक्षाको मापदण्ड उल्लंघन गर्ने गरेको प्रजिअले बताउनुभयो ।

उहाले स्थानीय प्रशासनलको पहलमा मात्र नियम पालना गराउन कठिनाइ भैरहेको अबस्थामा सबै ब्यक्ति, संस्था र समुहले पनि लकडाउन र सुरक्षाको मापदण्डको नियलाई पालना गर्नरगराउन सहयोग गर्नुपर्ने बताउनु भयो ।

Share36Tweet23Share6

Related Posts

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

२३ श्रावण २०७७, शुक्रबार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

२३ श्रावण २०७७, शुक्रबार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

२३ श्रावण २०७७, शुक्रबार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

२३ श्रावण २०७७, शुक्रबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

२३ श्रावण २०७७, शुक्रबार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

२३ श्रावण २०७७, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.