Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

१८ फिट अग्लो खुर्सानीको रुख !

नेपाल अभियान नेपाल अभियान
२५ श्रावण २०७७, आईतवार
in समाचार
0
205
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– जिल्लाको मन्थली नगरपालिका वडा नं–५ सुनारपानीका हिरालाल आचार्य (अनार बाजे) ले आफुले १८ फिटको  खुर्सानीको रुखमा खुर्सानी फलाउनु भएको छ ।

अनार बाजेका रुपमा चिनिने आचार्यले हिजोआज अनारका अलावा, तरकारी खेति गर्ने  बिभिन्न किसिमका नगदेवालीहरु लगाउने र बिरुवाहरु उत्पादन गर्नु भएको छ ।

आचार्यले बर्षमा “अनारको सिजन एकपटक अरुको सिजन पटक–पटक” भन्दै अन्य खेतितिर पनि लागेको बताउनु भयो । उहाले अहिले १८ फिटको रुखमा अकवरे खुर्सानी फलाउनु भएको छ ।

उहाले यस अघि भारतको नागाल्याण्डका एक कृषकले १४फिट अग्लो खुुर्सानीको रुखमा खुर्सानी फलाएर गिनिज बुकमा नाम लेखेको भएपनि आफ्नो त्यो भन्दा ४ फिट बढि अग्लो खुर्सानीको रुखमा खुर्सानी फलिरहेको दाबी गर्नुभयो ।

उहाको अहिले अनारको दाना र बेर्नाबाट पनि रामै्र कमाई छ । त्यति मात्र हैन उहाले खुर्सानी सँगै दुई सय पचास भन्दाबढि जातका फुलहरु, आप, कागति, कागति बदाम,मुन्तला लगाएतका बिभिन्न प्रजातिका बिरुवाहरुपनि उत्पादन गर्नु भएको छ । सिजनका तरकारीहरु पनि उहाको बगैचामा जतातै फलेका छन् । त्यतिमात्र हैन उहाले आप, मरिच, किसमस टि, रुद्राक्ष, एबोगाडो, बुद्ध चित्त समेत फलाइर ति चिजहरु बिक्रिबाट मासिक ५० हजार  आम्दानी गर्ने गर्नुभएको छ । सरकारी जागिर अन्तर्गत निजामति क्षेत्रको वन रक्षक पदमा कार्यरत आचार्य ५८ बर्ष उमेर सम्म जागिर खान पाउने हुँदाहुँदै पनि १० बर्ष अघिनै पेन्सन हुनासाथ जागिर छाडेर फलफुत तथा तरकारी खेति तर्फ लाग्नु भएको हो । उहाले जो सुकै युवालाई पनि बैदेशिक रोेजगारमा जानु भन्दा स्वदेशमै मेहनत गर्ने हो भने राम्रो आम्दानी हुने सन्देश दिने गर्नु भएको छ ।

 

Share82Tweet51Share14

Related Posts

युवासंघ रामेछापमा  सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन
राजनीति

युवासंघ रामेछापमा सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन

२५ श्रावण २०७७, आईतवार
गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो
समाचार

गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो

२५ श्रावण २०७७, आईतवार
मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या
देश

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

२५ श्रावण २०७७, आईतवार
खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

२५ श्रावण २०७७, आईतवार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

२५ श्रावण २०७७, आईतवार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

२५ श्रावण २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.