Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शुक्रवार देखि रामेछापमा थप कडाई

पसलहरु बिहान १० बजे सम्म मात्र खुल्ला,जिल्ला भित्र र बाहिरका सवारी साधन आवागमनमा प्रतिबन्ध

नेपाल अभियान नेपाल अभियान
२९ श्रावण २०७७, बिहीबार
in समाचार
0
50
SHARES
Share on FacebookShare on Twitter

रामेछाप–रामेछाप जिल्लाको मन्थलीमा बिहिबार बसेको जिल्ला संकट ब्यवस्थापन केन्द्रको बैठकले शुक्रवार देखि रामेछाप जिल्लामा लकडाउनलाई थप कडाइगर्ने निर्णय गरेको छ ।

बिश्वभर फैलिएको कोभिड–१९ को संक्रमण जिल्लामा पनि बढ्न थालेपछि थप कडाइ गर्न लागिएको हो । यस अघि ३१ जना मात्र संक्रमित रहेको यस जिल्लामा बिहिबार थप २ जनालाई कोरोना सक्रमणको पुष्टी भएपछि संक्रमितको संख्या ३३ पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकले यस अघि बिहान ५ बजेदेखि दिउसो ४ बजे सम्म सञ्चालन हुदै आएका ब्यपार ब्यवसायहरु शुक्रवार देखि बिहन १० बजे सम्म मात्र खुल्लागर्ने, जिल्ला भित्र र वाहिरका अत्याबश्यक सेवा बाहेकका सबै खाले सवारी आवागमन बन्द गर्ने र जिल्ला भित्रिने बिभिन्न नाकाहरु (खिम्ति, धारापानी,साँघुटार,सेलेघाट,खैरेनीघाट,लुभुघाट) बाट बेलुका ७ बजे देखि बिहान ५ बजे सम्म पैदलयात्रीको आवागमनमा रोक लगाउने निर्णय भएको छ ।

त्यसैगरी शिक्षण संस्था,टयुसन सेन्टर, तालिम गोष्ठी, सभा सम्मेलन तथा मानिस जमघटहुने सबै खालका कार्यहरु बन्द गर्ने, धार्मिक स्थलहरुमा दैनिक हुने नित्य पुजा बाहेक मानिसहरु पुजाआजका लागि जमघटहुने,नाचगान गर्ने जस्ता कार्यहरु बन्दगर्ने  लगाएतका २१ बुँदे निर्णयहरु गरिएको छ  ।

Share20Tweet13Share4

Related Posts

राप्रपामा पुनः वाइवा निर्वाचित
समाचार

राप्रपामा पुनः वाइवा निर्वाचित

२९ श्रावण २०७७, बिहीबार
आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

२९ श्रावण २०७७, बिहीबार
राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना
राजनीति

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना

२९ श्रावण २०७७, बिहीबार
मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने
कृषि

मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने

२९ श्रावण २०७७, बिहीबार
फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम
समाचार

फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम

२९ श्रावण २०७७, बिहीबार
बिजुलीकोटमा न्यानो कपडा वितरण
शिक्षा

बिजुलीकोटमा न्यानो कपडा वितरण

२९ श्रावण २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.