Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप जिल्ला भित्रन प्रशासनको सहमति अनिबार्य

७७ वटै जिल्ला प्रशासन कार्यालयलाई रामेछाप जिल्ला प्रशासनले गरयो अनुरोध

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
३० श्रावण २०७७, शुक्रबार
in समाचार
0
295
SHARES
Share on FacebookShare on Twitter

रामेछाप–जिल्ला प्रशासन कार्यालय रामेछापले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यलयलाई  पत्राचार गर्दै जिल्लामा भित्रने जुनसुकै खालका सवारीसाधनका लागि आफ्नो कार्यालयको सहमति अनिबार्य गरेको छ ।

शुक्रवार प्रशासकिय अधिकृत भाष्कर दाहालद्धारा हस्ताक्षरीत पत्रमा अन्य जिल्लाबाट रामेछाप जिल्लामा भित्रिने सबै खाले सवारी साधनको पास जारी गर्दा यस जिल्लाको अनुमति लिएमा मात्र सहमति दिने अन्यथा सहमति बिना आएका सवारी साधनलाई प्रस्थान बिन्दुमै रोक्ने निर्णय जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्र रामेछापको २०७७ साउन २९ गते बसेको बैठकले गरेकोले सोहि अनुसारको ब्यवस्था हुन सबै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने कुरा उल्लेख गरिएको छ ।

जिल्ला प्रशासनले उक्त कुरा २०७७ साउन ३० गते च नं २७७ बाट देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा समेत बोधार्थ पठाएको छ ।

Share118Tweet74Share21

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

३० श्रावण २०७७, शुक्रबार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

३० श्रावण २०७७, शुक्रबार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

३० श्रावण २०७७, शुक्रबार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

३० श्रावण २०७७, शुक्रबार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

३० श्रावण २०७७, शुक्रबार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

३० श्रावण २०७७, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.