Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप न.पा–८ का वडाबासीलाई ट्ंयाँकी वितरण

बद्री नयाँघरे बद्री नयाँघरे
३ भाद्र २०७७, बुधबार
in समाचार, समाज
0
94
SHARES
Share on FacebookShare on Twitter

रामेछाप–रामेछाप नगरपालिका बडा नं–८ ले आफ्ना वडावासिहरुलाई हिलटेक ट्ंयाँकी वितरण गरेको छ । उक्त कार्यालयले आ.व २०७६÷७७ सालको वडा कृषि प्रसार कार्यक्रमको शिर्षक बाट आफ्ना वडाबासिहरुलाई ५०० लिटर क्षमताको हिलटेक ट्ंयाँकी वितरण गरेको हो ।

कार्यालयले  बुधबार स्थानीय शारदा संस्कृत मावि हाताभित्र साविकका वडा नं–१ डुम्रिखर्क र बडा नं–२ को सल्लेका नागरिकहरुलाई रामेछाप नगरपालिकाकी उप प्रमुख सृजना खड्काद्धारा ट्ंयाँकी वितरण गरेको हो । बढ्दो कोभिड–१९ को संक्रमण बाट जोगिनका लागि वडाबासीहरुलाई  ट्ंयाँकी संगै एक÷एक थान मास्क र हात धुने साबुन  वितरण गर्दे उप प्रमुख खड्काले वस्ती र वडाको विकास विना नगरको विकास असंम्भब  भएको बाताउनु भयो । उहाले  नगरपालिकाको विकासकालागि पनि वडाको विकास अत्याआबश्यक रहेको भन्दै वडा कार्यालयले गरेको कामको  प्रशंसा गर्नुभयो ।

वडा अध्यक्ष केदार कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा २ सय ३० घर परिबारलाई ५ सय लिटर क्षमताको  ट्ंयाँकी उपलब्ध गराइएको थियो । सो अबसरमा आफ्नो धारणा राख्दै अध्यक्ष कार्किले गत बर्षको वडा कृषि प्रसार कार्यक्रमको बजेट बाट साविकको २ वटा वडा डुम्रिखर्क र सल्लेका लागि पहिलो चरणमा टयाँकि वितरण गरेको र चालु  आवको कार्यक्रमबाट वडाका सबै वस्तीहरुको घर घरका लागि यस प्रकारको टंयाँकी वितरण गर्ने कामलाई निरन्तरता दिइने  जानकारी गराउनुभयो  ।

जाँगर लगाउने वडावासीलाई सो ट्ंयाँकीमा पानी संकलन गरी  आय आर्जनको बाटो खुलाउन र कम्तिमा पनि आफ्नो व्यवहारीक प्रयोजनका लागि आबस्यक पर्ने तरकारी उत्पादन गर्न सकुन भन्ने उदेश्यले ट्ंयाँकी वितरण गरिएको जानकारी पनि वडाध्यक्ष कार्कीले गराउनु भयो ।

न्यानो साना किसान सहकारी संस्था बावियाखर्कका अध्यक्ष बालकृष्ण घिमिरेले वडा कार्यालयले गरेको काम प्रति आभार प्रकट गर्दे भोलिका दिनमा वडाको तर्फबाट यस्तै रचनात्मक कामको अपेक्षा गर्नुभयो ।

Share38Tweet24Share7

Related Posts

राप्रपामा पुनः वाइवा निर्वाचित
समाचार

राप्रपामा पुनः वाइवा निर्वाचित

३ भाद्र २०७७, बुधबार
आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

३ भाद्र २०७७, बुधबार
जिल्ला सहकारी संघ रामेछापमा पुनः ढुंगेलको आगमन्
देश

जिल्ला सहकारी संघ रामेछापमा पुनः ढुंगेलको आगमन्

३ भाद्र २०७७, बुधबार
राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना
राजनीति

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना

३ भाद्र २०७७, बुधबार
मन्थलीमा नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु
कृषि

मन्थलीमा नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु

३ भाद्र २०७७, बुधबार
मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने
कृषि

मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने

३ भाद्र २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.