Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भूपू सैनिक बचत द्धारा मल बितरण,मलको अभाव भने कायमै

नेपाल अभियान नेपाल अभियान
१६ भाद्र २०७७, मंगलवार
in समाचार
0
83
SHARES
Share on FacebookShare on Twitter

रामेछाप–रामेछाप जिल्लामा युरिया मल अभाव भएपछि जिल्ला भुतपूर्ब सैनिक बचत तथा ऋण शहकारी सस्थाले

मन्थलीमा २ सय बोरा मल बितरण गरेपनि मलको अझै अभाव कायमै रहेको छ ।

पाए २ बोरा नपाए १ बोरा घर लैजान मन्थली आएका किसानहरुले आधा बोरा मात्र मल पाएका छन । तर उक्त आधा वोरा पनि लाइनमा वसेका आफु जस्ता किसानहरु सबैले नपाएको स्थानीय कृषक ऋषि शंकर घिमिरेले बताउनु भयो ।

भूपू सैनिक बचत तथा ऋण सहकारी सस्थाका उपाध्यक्ष शिब ध्वज कार्कीले पछि थपिएका केहि कृषकहरुले मल नपाएको भएपनि लाइनमा वसेर नाम टिपाएका सबैलाई प्रति बोरा रु १ हजार १ सय का दरले आधा आधा वोरा भएपनि मल पुरयाएको दावी गर्नुभयो । उहाले सहकारीले ल्याएको ४ सय बोरा यूरिया मल मध्ये २ सय बोरा मन्थली नगरपालिका र २ सय बोरा रामेछाप नगरपालिकाका लागि भएकोे जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अब रामेछाप जिल्लामा रसायनिक मलको अभाव नहुने बताउनु भएको छ । आफुले ब्यक्तिगत पहलमा पनि अन्य जिल्लाको तुलनामा बढि नै मल मगाएको बताउनुभयो ।

यतिबेला कृषकहरुको धान पसाउने बेला भएको र धान पसाउने बेलामा रसायनिक मल खेतमा अनिबार्य हाल्नु पर्ने भएकोले र लक डाउनका बेला मल नपाउने सक्ने सम्भावनालाई मध्यनजर गर्दै हिउदे वालीलाई पनि मल आबश्यक पर्ने हुँदा स्टक राख्न पनि किसानरुले बढि मल माग गरेका हुन् ।

सहकारीले ल्याएको ४ सय बोरा मध्ये २ सय बोरा मन्थली नगरपालिका र २ सय बोरा रामेछाप नगरपालिकाका लागि ल्याइएको उपाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

यस अघि नियमित मल ल्याए बिक्रि गर्ने पदम लामाले युरिया मल को काम गर्ने भनेर एमोनियम सल्फेट मल भन्दै प्रतिबोरा रु १ हजार ८ सयका दरले यूरिया मल बिक्रिगरेपछि प्रशासनले पक्राउ गरेको थियो । मलको अत्याबश्यक भएपछि कोरोना संकट का बेला किसानहरुलाई  आफ्नो ज्यानको भन्दा पनि बालीनालिको माया भएका कारण सयौको सख्यामा मानिसहरु लाम बद्ध भएका थिए । नत उनीहरुमा सामाजिक दुरी कायम  थियो नत सबैको मुखमा माक्स नै ।

 

Share33Tweet21Share6

Related Posts

मन्थली नगरको वजार सरसफाई
प्रहरी-प्रशासन

मन्थली नगरको वजार सरसफाई

१६ भाद्र २०७७, मंगलवार
रामेछाप उद्योग वाणिज्य संघले मन्थलीमा महोत्सव गर्ने
देश

रामेछाप उद्योग वाणिज्य संघले मन्थलीमा महोत्सव गर्ने

१६ भाद्र २०७७, मंगलवार
देवकोटा चोकमा गोक्तेले खैराँतेलाई माफी मगाए
देश

देवकोटा चोकमा गोक्तेले खैराँतेलाई माफी मगाए

१६ भाद्र २०७७, मंगलवार
रामेछाप प्रहरी द्वारा वार्षिक प्रतिवेदन सार्वजनिक ,  २ करोड १ लाख ८० हजार १७५ रुपैयाँ जरिवाना असुल उपर
देश

समुदाय र विद्यार्थीलाई सचेत बनाउँदै रामेछाप  प्रहरी 

१६ भाद्र २०७७, मंगलवार
देश

१६ भाद्र २०७७, मंगलवार
मन्थलीले सुरु गर्‍यो  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
देश

मन्थलीले सुरु गर्‍यो  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

१६ भाद्र २०७७, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.