Nepal Abhiyan
Advertisement
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कोरोनाले थलिदै मन्थलीको व्यवसाय

बद्री नयाँघरे बद्री नयाँघरे
२० भाद्र २०७७, शनिबार
in कारोबार, समाचार
0
54
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ।रामेछाप जिल्लाको पहिचान बोकेको सदरमुकाम मन्थलीको व्यवसाय कोरोनाको कहर संगै थला परेको छ ।

संघियताको कार्यान्वयनसँगै पालिकाहरूको स्थानान्तरण पछि ओरालो लाग्न थालेको मन्थलीको ब्यापार ब्यवसायलाई यस अघिको च्छोरोल्पा फुट्न सक्ने अनुमान र पछिल्लो समयमा सुनकोसी दोस्रो जलबिद्युत आयोजनाका कारण सदरमुकाम मन्थली लगाएत आसपासका क्षेत्र डुब्ने गरि गरिएको सर्बेक्षण मन्थलीको ब्यपार ब्यवसाय ओरालो लाग्ने मूल कारणहरु बन्दै  गइरहेका थिए । उक्त अड्कल र हल्लाबाट शंसकित बनेका ठूला ब्यापारी र घरानिया लगानीकर्ताहरुका लागि कोभिड–१९ को संक्रमण बरदान सावित जत्तिकै भयो । परिणाम बजार आसपास र बजार क्षेत्रमा व्यबसाय गर्न ईच्छा राखेका विविध क्षेत्रका ब्यक्तीहरू मौन बस्दै व्यावसायीक योजनाबाट बाहिरिए ।

संभावित उद्योग,ब्यवसायहरू जन्मनु अघिनै गर्भमै पलायन भए पछि समस्या थप जटिल बन्दै गएको मन्थलीका ब्यवसायी विमल कठायतले बताउनुभयो ।

 बिभिन्न भुगोलमा फैलिदै र थपिदै गरेका सरकारी र ब्यक्तिगत भौतिक संरचनाहरुले मन्थलीको बजारको विकासलाई निकै टेवा पुु्¥यायो । तर भौतिक संरचना विस्तारको तुलनमा बजार र आसपास क्षेत्रमा बढ्न नसकेको, ब्यावसायीक गतिविधि र आर्थिक उपार्जन सन्तोषजनक किसिमबाट हुन नसकेको अवस्थामा भएको लक डाउन र दिनहुँको निषेधाज्ञाका कारण मन्थलीको ब्यवसाय थप चौपट बनेको रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशव घिमिरेले बताउनुभयो ।उहाका अनुसार जिल्लामा बेला बेलामा हुने गरेको संकट ब्यवस्थापन केन्द्रको बैठकमा आफुले स्थानीय यातायात सेवा र बजार मा रहेका ब्यवसायीहरुको पसल दिनभर चल्ल दिनुपर्ने माग राख्ने गरेको भएपनि त्यसको खासै सुनुवाई हुने गरेको छैन । मिटिङ मा कुरा राख्दा घरबेटिले भाडा छुट दिनुपर्ने कुरा उठछ तर घरबेटीले पनि आफुले बनाएको घर धितो राखि बैक मा ऋण लिएको हुन्छ उक्त ऋणको ब्याज र सावाका लागि बैकले महिनैपिच्छे फोन गरेर हैरान पार्छ । कि बैकको ब्याज पनि छुट हुन परयो कि निर्बाध पसल खोल्न पाउनु परो भन्ने आफ्नो माग कायमै रहेको अध्यक्ष घिमिरेको दाबी छ ।

यसरी एक पछि अर्काे गर्दे ओरालो लागेको मन्थलीको व्यवसायले सबै भन्दा ठुलो नोक्सानी साना ब्यवसायीहरूलाई पुगेको छ । दिनहुँको बन्दाबन्दि सँगै व्यावसाय ठप्प हुँदा कतिपयलाई बैक तथा अन्य वित्तिय संस्थाको ऋणको किस्ता र ब्याज तिर्न समस्या भएको घिमिरे फलफुल पसल मन्थलीकी प्रोप्राइटर रीता घिमिरे बताउनुहुन्छ । आफु जस्ता करिब एकदर्जन भन्दा बढि साना ब्यवसायीहरू लकडाउन यता आफनो पेशा ब्यवसायबाट समेत पलायन  भैसकेको पनि उहाले बताउनुभयो ।

साना ब्यवसायीको तुलनामा खाद्यन्न तथा हार्डवेयर ब्यबसायी हरूलाई भने खासै समस्या देखिदैन तर साना ब्यवसायीहरूको जतिकै नभएपनि आफुहरुको व्यवसायमा पनि संघियताको कार्यान्वयन र बन्दाबन्दिले निकै असर पुगेको रामेछाप उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष श्याम थापाले बताउनुभयो । उहाले संघियताको कार्यान्वयन सँगै गाउँमा पुगेको ब्यवसाय र लक डाउनले ब्यवसायको क्षेत्रमा परेको असरका बारेमा सरकारले छुट्टै कार्यक्रम सहित राहतको प्याकेज मार्फत समस्यालाई  संबोधन गर्न पनि  पनि सरकारसँग आग्रह गर्नुभयो । रामेछाप जिल्लामा कोरोना सक्रमित हुनेहरुको संख्या दिनानुदिन बढिरहेको छ ।

संक्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङ पनि तिब्र रुपमा भैरहेको पाइएको छ, रामेछाप बाट स्वाब संकलन गरि पठाइएका मध्ये शुक्रबार १ जना स्वास्थ्यकर्मी र ५ जना प्रहरी सहित ६ जना लाई कोरोना सक्रमण पुष्टि भएपछि जिल्लामा झन तनाब थपिदै गएको छ । जिल्लामा पर्याप्त आइसोलेशन कक्ष भएको दाबि गरिएपनि स्वास्थ्य मापदण्ड अनुसार धेरै आइसोलेशन कक्षहरु नभएको बिज्ञहरु बताउछन । तथापी सजग भएर प्रशासनले गरेको आग्रहलाई स्वीकार्दै जनस्वाथ्यका मापदण्ड अपनाउने हो भने धेरै आत्तिनुपर्ने अबस्था नरहेको स्वास्थकर्मीहरु बताउछन् । कोरोना कहर कैहिल टुंगिने हो कसैलाई थाहा छैन, यो कहर नटुंगिउन्जेल धेरै ब्यवसायीहरु आ–आफ्नो ब्यवसाय छाड्न बाध्य हुने संम्भावना निक्कै रहेको ब्यवसायी यज्ञ सुबेदी बताउनुहुन्छ ।

Share22Tweet14Share4

Related Posts

माघे संङ्ग्रातिलाई लक्षित गरी वजार अनुगमन
कारोबार

माघे संङ्ग्रातिलाई लक्षित गरी वजार अनुगमन

२० भाद्र २०७७, शनिबार
मन्थलीमा  सहकारीहरुको प्रोवेशन सम्बन्धी  क्षेत्रिय कार्यशाला
कारोबार

मन्थलीमा सहकारीहरुको प्रोवेशन सम्बन्धी क्षेत्रिय कार्यशाला

२० भाद्र २०७७, शनिबार
रामेछापको गेलुमा वलेरो दुर्घटना, ५ जना घाइते, एकको अवस्था गम्भिर
प्रहरी-प्रशासन

रामेछापको गेलुमा वलेरो दुर्घटना, ५ जना घाइते, एकको अवस्था गम्भिर

२० भाद्र २०७७, शनिबार
सुकाजोरमा कवर्ड हल
खेलकुद

सुकाजोरमा कवर्ड हल

२० भाद्र २०७७, शनिबार
रामेछापका दुवै निर्वाचन क्षेत्रमा काँग्रेसको विरोध सभा
राजनीति

रामेछापका दुवै निर्वाचन क्षेत्रमा काँग्रेसको विरोध सभा

२० भाद्र २०७७, शनिबार
विटार पार्कमा  धरहरा  र  सेल्फि  टावर
पर्यटन

विटार पार्कमा धरहरा र सेल्फि टावर

२० भाद्र २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हामी फेसबुकमा

नेपाल अभियान

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

सम्पादक समूह

नेपाल अभियान मिडिया ग्रुप प्रालिद्वारा संचालित नेपाल अभियान डट कमका लागि
अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल
समाचार संयोजक- रामचन्द्र वि.क.

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि. मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३, ९८४४४४३४१०
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.