Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लिखु हाइड्रो पावरले सामाजिक उत्तर दायित्व पूरा गर्ने

उमाकुण्ड गाँउ कार्यपालिका र हाइड्रोपावरका पदाधिकारीहरु बिच १९ बुँदे प्रतिबद्धता

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२ आश्विन २०७७, शुक्रबार
in समाचार, स्थानीय सरकार
0
200
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । रामेछापको उमाकुण्ड गाउपालिकाको सिमानामा रहेको लिखु खोलामा निर्माणाधिन जलबिद्युत आयोजनाले सामाजिक उत्तरदायित्व पुरा गर्ने लिखित प्रतिबद्धता गरेको छ ।

यो  सहमति सँगै पालिका र हाइड्रोपावर बिच पटक पटक हुने गरेको बिबाद अन्त्य भएको छ ।

एक साता अघि उमाकुण्ड गाँउ पालिकाको कार्यालयमा पालिका अध्यक्ष शेर बहादुर सुनुवार, उपाध्यक्ष उर्मिला कार्की, प्रमुख प्रशासकिय अधिकृत इश्वरी प्रसाद सुबेदी सहित कार्यपालिकाका सम्पूर्ण सदस्यहरु र हाइड्रो पावरका प्रमुख सल्लाहकार  डिल्लीराम गिरी, महाप्रबन्धक दिपक नेपाल, निर्देशक राजन खत्री,प्रमुख कार्यकारी अधिकृत दिपक पौडेल सहित बसेको बैठकले १९ बुँदे साझा सहमति गरेको हो ।

दुगर्डग्रुपले रामेछाप जिल्लाको सिमाना भएर बग्ने लिखु खोलामा लिखु–ए बाट २९ दशमलब ८ मेघावाट, लिखु–१ बाट ७७ मेघावाट र लिखु–२ बाट ५२ मेघावाट गरी कुल १ सय ५८ दशमलब ८ मेघावाटका ३ वटा आयोजनाहरुको काम सञ्चालन गरिरहेको छ ।

नेपाल बिद्युत प्राधिकरणसँग बिद्युत खरिद सम्झौता गरिसकेको यी आयोजना मध्ये लिखु–ए को ९० प्रतिशत, लिखु–१ को ४० प्रतिशत र लिखु–२ को ६० प्रतिशत काम सम्पन्न भैसकेको आयोजनाले जनाएको छ ।

यस आयोजनाबाट रामेछापको उमाकुण्ड र सोलुखुम्बुको लिखु पि के गाउपालिका लाई प्रभाबित क्षेत्रका रुपमा लिइएको छ ।

  पालिकाका अध्यक्ष शेर बहादुर सुनुवारको अध्यक्षतामा बसेको बैठकले पालिका र हाइड्रोपावरका पदाधिकारीहरु सहित १७ जनाको उपस्थितिमा उक्त प्रतिबद्धता जनाएको हो ।

 

Share80Tweet50Share14

Related Posts

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

२ आश्विन २०७७, शुक्रबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

२ आश्विन २०७७, शुक्रबार
शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम
खेलकुद

शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम

२ आश्विन २०७७, शुक्रबार
जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो
प्रदेश नं २

जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो

२ आश्विन २०७७, शुक्रबार
स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न
राजनीति

स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न

२ आश्विन २०७७, शुक्रबार
मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी
राजनीति

मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी

२ आश्विन २०७७, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.