Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गाउँमै भत्ता पाउँदा जेष्ठनागरिक र अपाङ्ग खुसि

बद्री नयाँघरे बद्री नयाँघरे
२ कार्तिक २०७७, आईतवार
in समाचार
0
114
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । आफैले मतदान गरेर जिताएका वडाध्यक्षले  सामाजिक सुरक्षा भत्ता लिएर गाउँमा आएपछि रामेछाप नगरपालिका बडा नं –८ का नागरिक खुसिले दंग छन् ।भत्ता लिनका लागि वडा कार्यालयमा जानु पर्ने वडाका जेष्ठ नागरिक अपाङ्ग,एकल महिला,दलित र लोपोन्मुख हायु जातिहरु आफनो कार्यालयको टिमै टोलमा लगेर वडा अध्यक्ष केदार कार्कीले सामाजिक सुरक्षा रकम उपलब्ध गराएपछि खुसिले दंग परेका हुन् ।

आफ्नो बस्तीमा आएका वडा अध्यक्ष केदार कार्कीले विगतका बर्षहरुमा पनि टोल टोलमै पुगेर  भत्ता वितरण गर्दे आउनु भएको थियो । यस पटक पनि उहाँले त्यसै गरी गाउँमा आउनु भयो र सबैका हात हातमा सामाजिक सुरक्षा भत्ता थमाउनु भयो – यस खालको कर्मले आफुहरुमा थप बाँच्ने आशा पलाएको सल्लेका धन बहादुर सार्कीले बताउनु भयो ।

सो क्रममा अध्यक्षले त्यहाँका थप समस्याका बारेमा जानकारी लिनुका साथै वडा कार्यालयले पु¥याउने थप सेवा सुविधाका बारेमा पनि जानकारी गराउने गरेको डुम्रिखर्कका जेष्ठ नागरिक चुडाध्वज थाापाले  भन्नुभयो ।

विगतका वर्षहरुमा पनि आफूले वडाबासीहरुलाई घर घरमानै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको भएपनि अब भने  राज्यले सामाजिक सुरक्षा भत्ता बैक मार्फत बितरण गर्ने तयारी गरेका कारण अब भने जेष्ठ नागरिक र अपाङ्गले सास्ती भोग्नुपर्ने अध्यक्ष कार्कीले बताउनुभयो ।

यस पटक सम्भावित कोरोनाको जोखिम र मुखमै आएको दशैलाई मध्य नजर राखि उहाँहरुको सम्मान स्वरुप टोल टोलमानै पुगेको कार्कीले बताउनु भयो ।

सबै खालका ७ सय ५ जना सामाजिक सुरक्षा बापतको रकम लिनेहरुको सुचि यस वडा कार्यालयमा रहेको छ ।

उनीहरु सबैले वडा कार्यालय सम्म पुग्दा पर्न सक्ने अप्ठेरो र समस्या बाट मुक्ति दिलाउनका लागि पनि आफु गाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरेको अध्यक्ष  कार्कीले बताउनुभयो ।

 

 

Share46Tweet29Share8

Related Posts

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित
देश

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित

२ कार्तिक २०७७, आईतवार
रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

२ कार्तिक २०७७, आईतवार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

२ कार्तिक २०७७, आईतवार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

२ कार्तिक २०७७, आईतवार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

२ कार्तिक २०७७, आईतवार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

२ कार्तिक २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.