Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जेलबाटै पालिकाका अध्यक्ष निष्काशित

बद्री नयाँघरे बद्री नयाँघरे
१७ कार्तिक २०७७, सोमबार
in समाचार
0
213
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । गाउँपालिकामा कार्यरत एक जना स्वास्थकर्मी महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला कारागार रामेछापमा पुर्पक्षको लागि थुनामा रहेका लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कालाई उनको पार्टि नेकपाले साधारण सदस्य समेत नरहने गरी निश्कासन गरेको छ । 

नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) बागमति प्रदेश कमिटीको दशै अघि बसेको बैठकले अध्यक्ष खड्कालाई पार्टिको साधारण सदस्य समेत नरहने गरी निश्कासन गरेको प्रदेश सचिब आनन्द पोखरेलले जानकारी दिनुभयो ।

खड्कामाथि युवतीलाई बलात्कार गरेको, ठगी गरेका, शरिर बन्दक बनाएको लगाएतका विभिन्न अभियोगमा पनि अदालतले उनलाई दोषी ठहर गरेको  थियो । लामो थुनछेक बहस  र बयान पछि  जिल्ला अदालत रामेछापले अध्यक्ष खड्कालाई दशै अघि पुर्पक्षको लागि जिल्ला कारागार रामेछापमा पठाएको थियो ।

प्रहरीले जिल्ला अदालतमा अभियोग दर्तागर्नु अघि पालिकामा विवाद चुलिदै गरेको अबस्थामानै  अध्यक्ष खड्कालाई नेकपाले आफनो सक्रिय सदस्यबाट निश्कासन गरेको थियो । पछि अभियोगको छानविनको क्रममा अदालतले कारागार चलान गर्नासाथ नेकपाले  खड्कालाई पार्टिको साधारण सदस्यबाट निश्कासन गरेको हो ।

तत्कालिन नेकपा एमालेबाट अध्यक्ष पदको टिकट लिएर जितेका खड्काले नेकपाको एकिकरण सँगै जिल्ला कमिटि सदस्यको जिम्मेबारी पनि पाउनु भएको थियो । नेकपाले खड्कालाई निश्कासन गरे पछि उनको पद के हुन्छ भन्ने बारेमा कानून ब्यवसायीहरुले भने  अदालतले फैसला नगरेसम्म पार्टिले सदस्यबाट निशकासन गरेको भरमा अध्यक्ष पद नजाने बताएका छन् ।

Share85Tweet53Share15

Related Posts

युवासंघ रामेछापमा  सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन
राजनीति

युवासंघ रामेछापमा सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन

१७ कार्तिक २०७७, सोमबार
गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो
समाचार

गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो

१७ कार्तिक २०७७, सोमबार
मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या
देश

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

१७ कार्तिक २०७७, सोमबार
खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

१७ कार्तिक २०७७, सोमबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

१७ कार्तिक २०७७, सोमबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

१७ कार्तिक २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.