Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीका मासु पसहरूको अनुगमन

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२६ कार्तिक २०७७, बुधबार
in समाचार, स्थानीय सरकार
0
82
SHARES
Share on FacebookShare on Twitter

रामेछाप कार्तिक २६ । नजिकिदै गइरहेको दिपावली र छठ पर्वको मौका छोपी खान अयोग्य मासु बिक्रि बितरण हुन सक्ने सम्भावनालाई मध्यनजर गदै मन्थली नगरपालिकाले बुधवार मासु पसहरूको को अनुगमन गरेको छ ।
नगर स्तरीय बजार अनुगमन समितिकी संयोजक एबं मन्थली नगरपालिकाकी उप–प्रमुख माया कुमारी कार्कीको नेतृत्वमा निस्केको अनुगमन टोलिले मन्थलीमा रहेका १४ वटा मासु पसल र १ ओटा चल्ला तथा दाना पसलको पनि अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा एप्रोन नलाउने, मक्स नलगाई मासु बिक्रिबितरण गर्ने, मुल्य सूचि अपडेट नगर्ने ब्यवसायिहरुलाई तत्काल सबै काम गर्न र दर्ता तथा नविकरण नगरी ब्यवसाय सञ्चालन गर्ने ब्यवसायिहरुलाई सात दिन भित्र अनिबार्य रुपमा उक्त कार्य गर्न निर्देशन दिएको बजार अनुगमन समितिका सदस्य सचिब एबं मन्थली नगरपालिकाका पशु स्वास्थ्य प्रमुख मुकुन्द खड्काले जानकारी दिनुभयो ।
उहाले फेरी पनि छड्के रुपमा चाडैनै मासु पसलहरू अनुगमन गर्ने र त्यस बेला सम्म अघिल्लो पटक दिएको निर्देशन पालना नगरे आबश्यक कानूनि कार्वाहि गर्ने पनि बताउनुभयो ।

Share33Tweet21Share6

Related Posts

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

२६ कार्तिक २०७७, बुधबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

२६ कार्तिक २०७७, बुधबार
शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम
खेलकुद

शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम

२६ कार्तिक २०७७, बुधबार
जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो
प्रदेश नं २

जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो

२६ कार्तिक २०७७, बुधबार
स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न
राजनीति

स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न

२६ कार्तिक २०७७, बुधबार
मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी
राजनीति

मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी

२६ कार्तिक २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.