Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नवजागरमा बचत गर्ने बालबालिकाको आकर्षण बढ्दो

उमङ्ग मैनाली उमङ्ग मैनाली
२९ बैशाख २०७६, आईतवार
in समाचार
0
112
SHARES
Share on FacebookShare on Twitter

२९ बैशाख, २०७६

मन्थली– रामेछापको सदरमुकाम मन्थलीलाई मुख्य कार्यक्षेत्र बनाएर काम गरिरहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थामा बचत गर्ने बालबालिकाको संख्या बढ्न थालेको छ । २०५५ सालमा स्थापना भएको सहकारीमा हाल ७ सय १३ जना बालबालिकाहरु नियमित बचत गर्दै आइरहेका छन् ।

बालबालिकाको बचत तथा सहकारी प्रतिको अभिरुची अभिबृद्धि गर्दै सानै उमेरदेखि नियमित रुपमा बचत गर्ने संस्कारको विकास गराउने मुख्य उद्देश्यले शनिबार सहकारीले बाल बचतकर्ताहरुको लागि बाल भेला तथा बनभोज कार्यक्रमको आयोजना समेत गरेको छ ।

भेलामा प्रतिमा आलेमगरको अध्यक्षतामा ९ सदस्यीय नबजागरण बालक्लब गठन गरेको छ । त्यस्तै क्लबको सचिवमा प्रथमा श्रेष्ठ, सदस्यहरु सारिका कार्की, स्नेहा घिमिरे, प्रनिता माझी, निशान खड्का, सुरज कोइराला, निकेश पौडेल र नितेश पौडेल रहेका छन् । सहकारीको बाल कार्यक्रमहरुलाई सहज रुपमा संचालन गर्नको लागि बालक्लब गठन गरिएको सहकारीका सहायक व्यवस्थापक रामचन्द्र कार्कीले बताए ।

बाल भेला तथा बनभोज कार्यक्रममा बालबचतकर्ताहरुको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रमममा विविध मनोरञ्जनात्मक कार्यक्रमका साथै नवजागरण बचतको परिचय र सहकारीमा बचतको आवश्यकता लगाएतका विषयमा जानकारी गराइएको थियो । सहकारीले हाल मन्थली लगाएत आसपासका स्थानहरुलाई कार्यक्षेत्र बनाई संचालन आफ्नो कामलाई अगाडी बढाईरहेको छ । सहकारीमा ५ हजार ६ सय ८ जना शेयर सदस्यहरु रहेको शिक्षा उपसमिति संयोजक नारायण बहादुर कार्कीले जानकारी दिए । सहकारीले हाल साँढे ३४ करोड बराबरको कारोबार गरिरहेको छ ।

Share45Tweet28Share8

Related Posts

राप्रपामा पुनः वाइवा निर्वाचित
समाचार

राप्रपामा पुनः वाइवा निर्वाचित

२९ बैशाख २०७६, आईतवार
आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

२९ बैशाख २०७६, आईतवार
राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना
राजनीति

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना

२९ बैशाख २०७६, आईतवार
मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने
कृषि

मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने

२९ बैशाख २०७६, आईतवार
फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम
समाचार

फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम

२९ बैशाख २०७६, आईतवार
बिजुलीकोटमा न्यानो कपडा वितरण
शिक्षा

बिजुलीकोटमा न्यानो कपडा वितरण

२९ बैशाख २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.