Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रधानमन्त्री ओली संघियता विरोधि हुन् – लिलामणी पोखरेल

नेपाल अभियान नेपाल अभियान
७ माघ २०७७, बुधबार
in राजनीति, समाचार
0
71
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ७ पुष

नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य लिलामणी पोखरेलले रामेछापको दोरम्बा गाउँपालिका वडा नं. २ को नेकपा कमिटि द्वारा आयोजित बृहत् जनसभामा बोल्दै प्रधानमन्त्री खड्ग प्रसाद ओली संविधान, गणतन्त्र र संघियताको विरोधि रहेको बताउनु भएको छ । लिम्पियाधुराको नक्शा समेटिएको पुस्तक वितरण गर्ने समयमा भारतबाट प्रतिनिधि आएर प्रधानमन्त्री ओली सँग गोप्य भेटघाट पछि पुस्तक वितरणमा प्रतिबन्ध  लगाएको पोखरेल बताउनु भयो ।संसदमा एउटा कुरा र जनता सामू अर्को कुरा गर्ने ओलीको पाराले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई समेत जनता हसाँउन पछि पारेको उनले व्यङ्ग्य गर्नु भयो ।

जनताले नेपाल कम्युनिष्ट पार्टी नेकपालाई लगभग दुईतिहाईको हाराहारीमा मत दिएर जिताए पनि ओलीले तानाशाही तरिकाले मतको कदर नगरि संविधानलाई लात हानेर संसद विघटन गरेको राज्य व्यवस्थापन तथा सुशासन समितिका संयोजक शशी श्रेष्ठ आरोप लगाउनु भयो ।  

सभामा नेकपा केन्द्रिय सदस्य एवम् नेकपा रामेछापका ईन्चार्ज देव शंकर पौडेल, नेकपा केन्द्रिय सदस्य एवम् विदेश विभाग प्रमुख युवराज चौलागाई, नेकपा प्रदेश सदस्य एवम् दोराम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान, रामेछाप युवा संघका अध्यक्ष टिका मालबोके, नेकपा जिल्ला कार्य समिति सदस्य धनलाल योञ्जन लगायतका वक्ताले संविधान, गणतन्त्र, धर्मनिरपेक्षता र संघियतालाई लत्याउँदै ओलीले चालेको तानाशाही प्रवृतीबाट निम्त्याएको संसद बिघटनको विरोध गर्नु भएको थियो ।

Share28Tweet18Share5

Related Posts

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

७ माघ २०७७, बुधबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

७ माघ २०७७, बुधबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

७ माघ २०७७, बुधबार
नेविसंघको न्यानो कपडा
विविध

नेविसंघको न्यानो कपडा

७ माघ २०७७, बुधबार
शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर
समाचार

शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर

७ माघ २०७७, बुधबार
सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस
समाचार

सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस

७ माघ २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.