Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गेलुको नवनिर्मित विद्यालय समुदायलाई हस्तान्तरण

नेपाल अभियान नेपाल अभियान
१२ माघ २०७७, सोमबार
in शिक्षा, समाचार
0
146
SHARES
Share on FacebookShare on Twitter

रामेछाप. १२ माघ । रामेछाप जिल्लको मन्थली नगरपालिका वडा नं- ११ मा नव निर्मित श्री मनकामना मा वि नाटिलाको भवन सोमावर एक समारोहका बिच विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
सो विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर थापामगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयको उद्घाटन तथा समुदायलाई हस्तान्तरण कार्यक्रमका प्रमुख अथिति एबं वर्तमन संघिय सांसद तथा पूर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठले गर्नु भएको थियो ।

कार्यक्रमका अवसरमा वोल्दै सांसद श्रेष्ठले वर्तमान प्रधानमन्त्री केपी ओलीलाई झेली ओलीको संज्ञा दिदै उनले संसद विघटन गरेर ठुलो गल्ती गरेको आरोप लगाउनुभयो । उहाले ओलीले चालेको असंवैधानिक कदमको विरुद्धमा काठमाण्डौमा लाखौको संख्यामा उत्रेको जनसागरलाई २/ ४ हजार मात्र देख्ने ओली सबै तिर वाट एक्लिएको र हावादारी गफ र उखानटुक्काले मानिसलाई एकोहोरयाउन कोशिस गर्नु उनको मूर्खता भएको आरोप लगाउनु भयो । उहाले आफु वाल्यकालमा यहि विद्यालयमा पढेर अञ्चल प्रथम भएको वताउदै यस विद्यालयमा पढ्ने अरु पनि उच्च ओहोदामा पुगिसकेको वताउनुभयो ।
सो अवसरमा वोल्दै संविधान सभा सदस्य तारानारायण श्रेष्ठले वर्तमान परिस्थितिमा संसद पुनस्थापना हुनुपर्ने कुरालाई जोड दिदै वर्तमान राजनितिक परिस्थितिि धमिलिदै गएको भन्दै यस तर्फ सबै नागरिक सचेत भएर ओलीले चालेको गैर सम्वैधानीक कदमको प्रतिवाद गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रमका अवसरमा जिल्ला आयोजना कायान्वयन इकाई (शिक्षा) का प्रमुख निर्मल घिमिरेले समुदायलाई विद्यालय हस्तान्तरण गरेपछि सबै जिम्मेवारी समुदायको र वढि जिम्मेवारी नगरपालिकाको पनि भएकोले यसलाई संरक्षण गर्न सबैको उत्तिकै दायित्व भएको वताउनुभयो । उहाले विद्यालय निर्माणका क्रममा रहेका सानातिना कामहरु अझै वाँकी रहेकाले बिद्यालय समुदायमा हस्तान्तरण भएपनि ति काम सम्पन्न नहुन्जेल निर्माण ब्यवसायिलाई पुरा रकम भुक्तानी नदिने वताउनुभयो ।
कार्यक्रका अवसरमा मन्थली नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमन्त वुढाथोकीले यस विद्यालयको वारेमा धेरै मौखिक उजुरी आफुसमक्ष आइपुगेको भन्दै लेखा परीक्षण, बिद्यालयको आय ब्यय सार्वजनिक, लाइव्रेरी ब्यवस्थापन र कम्प्युटर व्यवस्थापन समयमा हुन नसक्नु जस्ता राहरू र चाडो–चाडो प्रधानाध्यापक फेरीइरहनु दुखको कुरा भएको वताउनुभयो ।

पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले निर्माण कार्य गर्दा गुणस्तरमा कुनै हालतमा सम्झौता गर्न नहुने भन्दै कम गुणस्तर भएको पाइए सञ्चार माध्यममा ल्याउने वताउनु भयो । उहाले जसरी बिद्यालय राम्रो वनेको छ त्यसैगरी पढाइको गुणस्तरपनि राम्रो हुनुपर्ने वताउनुभयो ।
सो अवसरमा वोल्दै मन्थली नगर कमिटिका सचिब दिपक प्रसाईले भौतिक सुबिधा भएर मात्र नपुग्ने त्यसका लागि वालवालिकाहरुलाई पनि टिकाएर राख्नु पर्ने र बढि सामुदायिक बिद्यालयमा आकर्षणगर्न सक्नुपर्ने वताउनुभयो ।

१२ /१२ कोठे २ वटा भवन ८ करोड ३ लाख ८३ हजार ३५ रुपैयाको लागतमा शर्मा खानी जेभी निर्माण सेवाले निर्माण कार्य गरेको थियो भने निर्माण कार्यका लागि सहयोग गर्ने सबै सहायोगिहरुलाई सम्मान गरिएको थियो ।

Share58Tweet37Share10

Related Posts

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

१२ माघ २०७७, सोमबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

१२ माघ २०७७, सोमबार
शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम
खेलकुद

शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम

१२ माघ २०७७, सोमबार
जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो
प्रदेश नं २

जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो

१२ माघ २०७७, सोमबार
स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न
राजनीति

स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न

१२ माघ २०७७, सोमबार
मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी
राजनीति

मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी

१२ माघ २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.