Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगरका ६ वडामा तरुणदल गठन

बद्री नयाँघरे बद्री नयाँघरे
४ चैत्र २०७७, बुधबार
in राजनीति, समाचार
0
89
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ४ चैत । यस अघि रामेछाप नगरको ४ वटा वडामा समिति निर्माण गरिसकेको नेपाली काँग्रेसको भातृ संगठन रामेछाप नगर तरुण समितिले मंगलवार रामेछाप नगरपालिकाको वडा नं ८ र ९ मा नेपाल तरुण दल वडा समित गठन गरेको छ ।
रामेछाप नगर कमिटिको अगुवाईमा उसले हाल सम्म वडा नं–१ को गोठगाउँ ,वडा नं–२ को देउराली वडा नं ३ को साँधुटार र वडा नं–७ सुकाजोरमा पनि छुट्ट–छुट्टै भेला मार्फत नगरका छ वटा वडामा आ–आफ्नो संगठन बिस्तार गरेको हो ।

नगरका ९ वटा वडा मध्ये मंगलबार सम्ममा ४ ,५ र ६ बाहेकका सबै वडामा समिति गठनको कामले पुर्णता पाई सकेको र बाँकि रहेका वडामा पनि चाँडैनै समिति गठनको कामलाई पुर्णता दिईने तरुण दलका रामेछाप नगर संयोजक संन्तोष तामाङ्गले जानकारी दिनुभयो ।
सोमबार सुकाजोरमा गोविन्द राउतको अध्यक्षतामा ५१ सदस्यिय वडा संगठन समिति गठन गरेको नगर समितिले मंगलबार रामेछाप–८ मा भागवत लामाको अध्यक्षतामा ५६ सदस्यिय वडा समितिको गठन गरेको छ । नेपाली काँगेसको भातृ संगठनको रुपमा परिचित बनाएको तरुण समितिको बरिष्ठ उपाध्यक्षमा विजय लामा , उपाध्यक्षमा गोबिन्द कार्की,कोषाध्यक्षमा शर्मिला शाही,सचिबमा प्रकाश खत्री र सह सचिबमा सन्तोष साही रहेका छन् । समितिका सदस्यहरुमा क्रमश रामकुमार पाण्डे,प्रकाश विसुन्के,जीवन वस्याल,रमेश तामङ्ग,तिर्थ सुबेदी,अविरल नेपालीबद्री तामाङ्ग,दुर्गा तामाङ्ग,विश्वराम भुजेल,हरिकृष्ण भुजेल,बुद्ध लामा, झलक तामाङ्ग,मनोज तामाङ्ग,नम साई,भिम माया तामाङ्ग, हरि कुमार कार्कि,दिपक मगर,भविन्द्र मगर,लाल बहादुर मगर,कल्पना राय अनिता साई,विसाल शदाशंकर,पुष्प विक,अजित थोकर, विनोद साई,अनु हायु संजय थापा,निरमायाँ साई,देब लामा,रमेश लामा,निराजन थापा मगर, पाल्देन लामा,बाबुराम तमाङ्ग,सुजन श्रेष्ठ,महेन्द्र नेवा खड्गी लगायत रहेका छन् ।
भेलाको अध्यक्षता नगर संयोजक सन्तोष तामाङ्ग र प्रमुख आतिथ्यता नेपाली कांगे्रस वडा नं ८ का सभापति केदार कार्किले गर्नु भएको थियो । भेलालाई सम्बोधन गर्नै क्रममा उहाँहरुले कम्युनिष्ट सरकारको सर्बसत्ताबादी चरित्र, सत्ताको दम्भ र असक्षमताका कारण मुलुक पुन अस्थिरतामा फसेको भन्दै त्यस खालको विकुतिलाई चिर्नका लागि युवाहरुको भूमिका महत्वपुर्ण हुने बताउनु भयो । गाउँको विकास विना शहरमा परिबर्तन संभब नहुने भएकोले वडा स्तरमा संगठित भएका युवाहरूले त्यसलाई चिर्दे अगाडि बढनु पर्ने धारणा राख्नु भएको थियो ।

Share36Tweet22Share6

Related Posts

मन्थली नगरको वजार सरसफाई
प्रहरी-प्रशासन

मन्थली नगरको वजार सरसफाई

४ चैत्र २०७७, बुधबार
रामेछाप उद्योग वाणिज्य संघले मन्थलीमा महोत्सव गर्ने
देश

रामेछाप उद्योग वाणिज्य संघले मन्थलीमा महोत्सव गर्ने

४ चैत्र २०७७, बुधबार
देवकोटा चोकमा गोक्तेले खैराँतेलाई माफी मगाए
देश

देवकोटा चोकमा गोक्तेले खैराँतेलाई माफी मगाए

४ चैत्र २०७७, बुधबार
रामेछाप प्रहरी द्वारा वार्षिक प्रतिवेदन सार्वजनिक ,  २ करोड १ लाख ८० हजार १७५ रुपैयाँ जरिवाना असुल उपर
देश

समुदाय र विद्यार्थीलाई सचेत बनाउँदै रामेछाप  प्रहरी 

४ चैत्र २०७७, बुधबार
देश

४ चैत्र २०७७, बुधबार
मन्थलीले सुरु गर्‍यो  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
देश

मन्थलीले सुरु गर्‍यो  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

४ चैत्र २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.