Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ने वि संघको इकाई पुनर्गठन

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
४ चैत्र २०७७, बुधबार
in राजनीति, समाचार
0
146
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ४ चैत । नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समितिरामेछापले जिल्लामा रहेका सबै क्याम्पस र माध्यामिक विद्यालयहरूमा रहेका नेविसंघ इकाईहरूको १ महिना भित्र पुनर्गठन गर्ने निर्णय गरेको छ ।
ने वि संघ रामेछापको मन्थलीमा बुधवार बसेको जिल्ला कार्यसमितिको बैठकले आगामी १ महिना भित्र जिल्लाका सबै क्याम्पस र माध्यामिक विद्यालयमा यस अघि गठन भएका नेविसंघका इकाइहरू पुनर्गठन गर्न पालिका स्तरीय जिम्मेवारी वाडाफाड समेत गरेको छ ।

जस अनुसार मन्थली नगरपालिकामा सुन्दर घिमिरे,उत्तम कुमार कार्की, र विमल पौडेल, रामेछाप नगरपलिकामा सुशिल हरि वख्रेल, युवराज सुवेदी र केदार थापा लाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरी गोकुलगंगा गाँउपालिकामा धिरज खत्री, सविन बिक, उमाकुण्ड गाँउपालिकामा श्रीराज भण्डारी, रमेश कार्की र दिनेश कार्कीलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै लिखु तामाकोशी गाँउपालिकामा विनोद वुढाथोकी र प्रचण्ड सुनुवार साथै खाँडादेवी गाँउपालिकामा प्रभाकर ढुंगेल, नविन कार्की र महेश भट्टराई लाई जिम्म्ेवारी दिइएको छ भने दोरम्वा गाँउपालिकामा शुशिल अधिकारी र सुनापाति गाँउपालिकामा सुशिल अधिकारी,सुजन घिसिङ,रुपक खड्का र अमृत भुजेललाई जिम्मेवारी दिएको छ ।
नेविसंघका जिल्ला अध्यक्ष सुशिल अधिकारीको अध्यक्षतामा वसेको बैठकले मन्थली शहिद स्मृति वहुमुखी क्याम्पसको इकाई अधिवेशन पनि १ महिना भित्रनै गर्ने निर्णय गरेको सो क्याम्पसका स्ववियू सचिब विमल पौडेलले जानकारी दिनुभयो ।

Share58Tweet37Share10

Related Posts

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

४ चैत्र २०७७, बुधबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

४ चैत्र २०७७, बुधबार
शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम
खेलकुद

शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम

४ चैत्र २०७७, बुधबार
जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो
प्रदेश नं २

जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो

४ चैत्र २०७७, बुधबार
स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न
राजनीति

स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न

४ चैत्र २०७७, बुधबार
मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी
राजनीति

मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी

४ चैत्र २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.