Nepal Abhiyan
Advertisement
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ट्रक दुर्घटनामा चालक घाईते

नेपाल अभियान नेपाल अभियान
८ चैत्र २०७७, आईतवार
in प्रहरी-प्रशासन, समाचार
0
8
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ८ चैत । जिल्ला सदरमुकाम मन्थली बाट चनखु तर्फ जाँदै गरेको बा ४ ख ५७०० नंम्बरको माल बाहक ट्रक आईतबार दिउँसो दुर्घटना हुँदा त्यसका चालक घाईते भएका छन् ।
मन्थली नगरपालिका वडा नं–१० मा रहेको सरस्वती माविको निर्माणाधिन भवनको लागि निर्माण सामाग्री लिएर गएको उक्त ट्रक स्थानीय महादेबटारमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
कच्ची र साँघुरो सडक संगै मोड्ने क्रममा ब्रेक फेल भएर सडकमानै पल्टिएको थियो । दुर्घटनामा परी भएका घाईते चालकको अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।

Share3Tweet2Share1

Related Posts

रामेछाप नगरपालिकाको डिप वोरिङ लिफ्ट खानेपानीको उद्घाटन
समाचार

रामेछाप नगरपालिकाको डिप वोरिङ लिफ्ट खानेपानीको उद्घाटन

८ चैत्र २०७७, आईतवार
नयाँ वर्षमा शुभकामना आदान प्रादान र पत्रकारहरुलाई सम्मान
राजनीति

नयाँ वर्षमा शुभकामना आदान प्रादान र पत्रकारहरुलाई सम्मान

८ चैत्र २०७७, आईतवार
ब्रम्हकुमारी राजयोगमा जेष्ठ नागरिक सम्मान र शुभकामना आदान प्रदान
समाचार

ब्रम्हकुमारी राजयोगमा जेष्ठ नागरिक सम्मान र शुभकामना आदान प्रदान

८ चैत्र २०७७, आईतवार
रामेछाप जेसीजको स्वागत एबं सम्मान
समाचार

रामेछाप जेसीजको स्वागत एबं सम्मान

८ चैत्र २०७७, आईतवार
मन्थली नगरपालिकाको शुभकामना आदान प्रदान
समाचार

मन्थली नगरपालिकाको शुभकामना आदान प्रदान

८ चैत्र २०७७, आईतवार
पुरुष भलिवलको उपाधि  मन्थली ११ ले उचाल्यो
खेलकुद

पुरुष भलिवलको उपाधि मन्थली ११ ले उचाल्यो

८ चैत्र २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हामी फेसबुकमा

नेपाल अभियान

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

सम्पादक समूह

नेपाल अभियान मिडिया ग्रुप प्रालिद्वारा संचालित नेपाल अभियान डट कमका लागि
अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल
समाचार संयोजक- रामचन्द्र वि.क.

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि. मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३, ९८४४४४३४१०
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.