Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा द्रुत गतिको फाइवर सेवा सुरु

बद्री नयाँघरे बद्री नयाँघरे
९ चैत्र २०७७, सोमबार
in कारोबार, समाचार
0
44
SHARES
Share on FacebookShare on Twitter


रामेछाप , ९ चैत । दुरसञ्चार कार्यालय रामेछापले जिल्लाको सदरमुकाम मन्थलीमा पहिलो पटक अप्टिकल फाइवरमा आधारित ‘फाइबर टु द होम’ (एफ टि टि एच ) (घरघरमा फाइबर) सेवा शुभारम्भ गरेको छ ।
ग्राहकहरूलाई तिव्र गतिको डाटा तथा भ्वाइस सेवा प्रदान गर्न सदरमुकाम मन्थली बजार क्षेत्रमा घरघरमा फाइबर सेवा सुरु गरेको नेपाल टेलिकम रमेछापका प्रमुख विष्णु भण्डारीले बताउनुभयो ।
सोमवार मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले पानसका बत्ति वालेर कार्यक्रमको उद्घाटन गर्नुका साथै प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले (एफ टि टि एच को राउटरमा रहेको वटम अन गरेर सेवाको औपचारीक शुभारम्भ गर्नु भएको थियो ।

कार्यक्रममा आफ्ना भनाइहरू राख्ने क्रममा नगर प्रमुख वस्नेतले विश्वव्यापी रुपमा प्रभावकारी बन्दै गएको यो सेवालाई दिगोपना सहित प्रभावकारी बनाउन नेपाल टेलिकमलाई आग्रह गर्नुभयो
जिल्लामा टेलिकम र विद्युत प्रधिकरण वाट दिइने सेवा गुणस्तर हिन भएकोले यसका समस्याहरु पत्ता लगाई निराकरण गर्नुपर्ने वताउनुभयो ।
उहाले अब टेलिकमलले सेवा सुविधा थप गरेर मात्र नभई , यसलाई भरपर्दाे र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी गौँलोचन सैजूले जिल्लामै पहिलो पटक अप्टिकल फाइवरमा आधारित घरघरमा फाइवर सेवा सुरु भएसङ्गै जिल्लामा टेलिकमको सेवा प्रभावकारी र मझवुद हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल टेलिकम मन्थली रामेछापका कार्यालय प्रमुख विष्णु प्रसाद भण्डारीले विश्वव्यापी रुपमा प्रभावकारी प्रमाणित भएको यो सेवा पहिलो चरणमा जिल्ला सदरमुकाम मन्थलीका ५ सय १२ जना सेवाग्राहीलाई उपलब्ध गराइने बताउनुभयो । उहाले भरपर्दो, गुणस्तरीय तथा तिब्र गतिको डाटा सेवा लिन चाहाने ग्राहकहरुको आवश्यकता यस सेवाले पुरा गर्ने वताउनुभयो । नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल ले यस अघि नेपाल टेलिकमले दिएको एडिएस एल सेवा प्रभावकारी नभएको ले बैक तथा वित्तिय संस्थालहरुले नीजि कम्पनीको द्रूत गतिको इन्टरनेट सेवा खरिद गर्ने गरेको वताउनुभयो ।

उहाले हाल अएको यो सेवा प्रभावकारीर विश्वसनिय हुनुपर्ने कुरालाई जोड दिनुभयो । कार्यक्रममा रामेछाप उद्योग बाणिज्य संघ रामेछापका अध्यक्ष केशव घिमिरे , निवर्तमान अध्यक्ष श्याम थापा लगायतले जिल्लामै पहिलो पटक सुभारम्भ भएको घरघरमा फाइबर सेवालाई प्रभावकारी बनाउनुपर्ने वताउनुभयो । सो अवसरमा गत आर्थिक वर्षमा नेपाल टेलिकमलाई अधिक राजस्व वुझाउने मिलिजुली विजुली पससका प्रोप्राइटर नारायण वहादुर वस्नेत र हिमाल हाइड्रो कम्पनीलाई अधिक लिज लाइन सेवा खरिद गरेवापद सम्मान गरिएको थियो ।

Share18Tweet11Share3

Related Posts

युवासंघ रामेछापमा  सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन
राजनीति

युवासंघ रामेछापमा सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन

९ चैत्र २०७७, सोमबार
गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो
समाचार

गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो

९ चैत्र २०७७, सोमबार
मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या
देश

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

९ चैत्र २०७७, सोमबार
खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

९ चैत्र २०७७, सोमबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

९ चैत्र २०७७, सोमबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

९ चैत्र २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.