Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीलाई हरियाली बनाउन सप्ताहव्यापी कार्यक्रम

नेपाल अभियान नेपाल अभियान
१६ जेष्ठ २०७६, बिहीबार
in समाचार, स्थानीय सरकार
0
651
SHARES
Share on FacebookShare on Twitter

१६ जेठ, २०७६

मन्थली- स्वच्छ वायु स्वस्थ जीवन भन्ने मूल नाराका साथ बिश्व वातावरण दिवस रामेछापको मन्थलीमा सप्ताहब्यापि रुपमा सुरु भएको छ । बिहिबार मन्थलीको नागकन्या माबि परिसरमा बिरुवा रोपेर सप्ताहब्यापी कार्यक्रमको उद्घाटन गरिएको हो ।

मन्थली नगरापलिकाको आयोजना तथा बिभिन्न संघ संस्था र बिद्यालयहरुको समन्वयमा सुरु गरिएको कार्यक्रम जेठ २२ गते समापन हुने मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले बताउनुभयो ।
दिवसको अवसरमा नागकन्या माबिबाट सुरु गरिएको कार्यक्रम शुक्रवार र शनिबार मन्थली मावि लगाएतका नगर बिद्यालयहरुमा बृक्षरोपण, आइतबार नगर स्तरीय वातावरण सम्बन्धी वक्तृत्वकला, सोमबार मन्थली बजार सरसफाई, मंगलबार वातावरण संरक्षण सम्बन्धि सचेतना पुस्तीकाबारे छलफल र बुधबार कार्यक्रमको समिक्षा र साँझ दिप प्रज्वलन गरी समापन गरीने कार्यक्रम रहेको छ ।

Share608Tweet18Share5

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

१६ जेष्ठ २०७६, बिहीबार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

१६ जेष्ठ २०७६, बिहीबार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

१६ जेष्ठ २०७६, बिहीबार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

१६ जेष्ठ २०७६, बिहीबार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

१६ जेष्ठ २०७६, बिहीबार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

१६ जेष्ठ २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.