Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा निषेधाज्ञा ३१ गते सम्म थपियो

नेपाल अभियान नेपाल अभियान
२१ असार २०७८, सोमबार
in प्रहरी-प्रशासन, समाचार
0
76
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२१ असार । रामेछाप जिल्लामा जारी निषेधाज्ञा लाई पुन थप गरी यहि असार मसान्त सम्म कायम गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मन्थलीमा सोमवार प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजु को अध्यक्षतामा बसेका जिल्ला स्तरीय कोभिड–१९संकट व्यवस्थापन केन्द्रको बैठकले यहि असार २२ गते राति १२ बजेदेखि ३१ गते राति १२ वजे सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।


जिल्ला भित्र मात्र यातायातका साधनहरु सञ्चालन गर्न पाउने र सबै खाले होटल तथा पसलहरु खुल्ला गर्न पाउने गरी निषेधाज्ञालाई केहि खुकुलो गरिएको भएपनि लामो दुरीका यात्रुवाहक सवारी साधन,शैक्षिक संस्था, शैलुन, ब्युटिपार्लर भने अझै संञ्चालन हुन नपाउने भएका छन । तर अधिकांस पसलहरू भने विहान ५ बजे देखि साझ ७ बजे सम्म जनस्वास्थ्यका मापदण्डहरू पालना गरी खोल्न पाइने भएको छ ।

तर खुल्ला स्थानमा धेरै मानिसहरु जम्मा हुन, भिडभाड, सभा जुलुस गर्न तथा पार्टि,भोजभतेर गर्न, जिल्ला भित्रिने र वाहिरिने यात्रु वाहक साधनहरु सञ्चालन गर्न भने अझै रोक लगाइएको छ । त्यसैगरी अत्यावश्यक भन्दा बाहेक सभा तथा गोष्ठी सञ्चालन गर्न, बिद्यालय खुल्ला गरी पठनपाठन र परीक्षा सञ्चालन गर्न तथा मेला, हाटवजार र जात्रा सञ्चालन गर्न पनि नपाइने भएको छ ।

Share30Tweet19Share5

Related Posts

रामेछाप अस्पतालमा रक्तदान
समाचार

रामेछाप अस्पतालमा रक्तदान

२१ असार २०७८, सोमबार
मन्थली नगरपालिकाका १४ वटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
समाचार

मन्थली नगरपालिकाका १४ वटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

२१ असार २०७८, सोमबार
रामेछाप नगरपालिकाका सबै वडा एकैसाथ बालमैत्री वडा घोषणा
समाचार

रामेछाप नगरपालिकाका सबै वडा एकैसाथ बालमैत्री वडा घोषणा

२१ असार २०७८, सोमबार
जेष्ठ नागरिक द्वारा ९ जना असल बुहारी सम्मानित
समाचार

जेष्ठ नागरिक द्वारा ९ जना असल बुहारी सम्मानित

२१ असार २०७८, सोमबार
रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली
विविध

रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली

२१ असार २०७८, सोमबार
अन्तरजातिय विवाह गर्ने १3 जोडि सम्मानित
समाचार

अन्तरजातिय विवाह गर्ने १3 जोडि सम्मानित

२१ असार २०७८, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.