Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

हत्यारालाई कार्वाहि गर्न माग गर्दे मन्थलीमा प्रर्दशन

बद्री नयाँघरे बद्री नयाँघरे
१ श्रावण २०७८, शुक्रबार
in समाचार
0
66
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १ साउन । हत्यारालाई कार्वाहि गर्न माग गर्दे आज मन्थलीमा दिनभर प्रर्दशन गरिएको छ । गत असार १ गते राति मन्थली नगरपालीका वडा नं १२ गेलुको सिग्राल वस्ने काले भन्ने बर्ष ३६ को राजकुमार बुढाथोकिको मृत्युको विषयमा प्रहरी प्रशासन गम्भिर नभएको र स्वतन्त्र पुर्वक छानविनको माग गर्दे हत्यारा पत्तालाउन स्थानिय हरुले मन्थलीमा प्रर्र्दशन गरेका हुन् ।

 गत असार १ गते दिनभर स्थानिय प्रभुराम बुढाथोकिको घरमा काम गरेका काले राति खानपिन गरि सोहि घरमा बास बस्नु भएको थियो । भोलिपल्ट २  गते विहान मृतक  कालेकि आमा  घाँस काट्न जंगल जाँदा खड्काकोमा पुगेर छोराको बारेमा सोधखोज गर्नु भएको थियो । त्यतिबेला खडकाकि श्रीमतीले विहानै घरबाट निश्किएर हिडेकाले कतै गएको हुन सक्ने जवाफ दिनु भएको स्थानिय पुरुषोतम् बुढाथोकिले जानकारी दिनुभयो ।

 भोलीपल्ट स्थानिय चनौटे भिरको फेदमा कालेको लास अडेस लागेर बसेको अबस्थामा गाउँलेहरुले देखेपछि पुलिसलाई खबर गरेका थिए । कालेको लास भिरबाट खसेको जस्तो देखिएपनि उसको टाउकोमा गहिरोचोट देखिए बाहेका अन्य कुनै लक्षण देखिएको थिएन् । करीब ३ सय मिटर अग्लो भीर भएपनि कालेको शरिरमा अरु कुनै पनि चोट नदेखिएको अवस्थामा गाउँलेहरुले फेला पारेका थिए ।

परिवारले लिखित रुपमा किटानी जाहेरी दिएको र सोहि आधारमा पर्शुराम बुढाथिोकि लगायत ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धन गरिरहेको रहेको छ ।

निज कालेको परिबार सबै सुस्त मनस्थीतीका भएको र उनिहरुको  समाज प्रहरीमा पनि पहुच नभएकोले उनको असलि हत्यारा पत्ता लगाउन प्रहरी गम्भिर नदेखिएको आरोप  गाउँलेहरुले लगाएका छन् । 

रामेछाप जिल्लाका प्रहरी नायब उपरिक्षक नवराज ढुङ्गाना भने यस घटनामा प्रहरीले गंभिरताका साथ अनुसन्धान गरेको बताउनु हुन्छ । उहाँका अनुसार घटनाको लगत्तै मृतककी आमाले आफ्नो छोराको लडेर मृत्यू भएको भनि जाहेरी दिनु भएको थियो । तर पछि मृतककी बहिनिले आफ्नो दाजुको हत्या भएको भनि कोटानी जाहेरी दिएका आधारमा प्रहरीले दुईजनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ  । घटनास्थलमा सरकारी वकिल सहित आफू स्वयम पुगेर स्थानियहरूको सहयोगमा प्रमाण संकलन गरि सोहि आधारमा अनुसन्धान भई रहेकोले स्थानियहरूलाई शंका नगर्न समेत उहाँले आग्रह गर्नु भयो ।

Share26Tweet17Share5

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

१ श्रावण २०७८, शुक्रबार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

१ श्रावण २०७८, शुक्रबार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

१ श्रावण २०७८, शुक्रबार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

१ श्रावण २०७८, शुक्रबार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

१ श्रावण २०७८, शुक्रबार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

१ श्रावण २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.