Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप काँग्रेसमा एकताको प्रयास

नेपाल अभियान नेपाल अभियान
५ श्रावण २०७८, मंगलवार
in राजनीति, समाचार
0
120
SHARES
Share on FacebookShare on Twitter

काठमाण्डौं,५ साउन । बिभिन्न गुट उपगुटमा बिभाजन हुँदै गएको रामेछाप काँग्रेसमा एकताको प्रयास हुन थालेको छ ।


काँग्रेसको चोधौं महाधिवेशन नजिकिदै गएपछि जिल्लामा भएको गुट उपगुटलाई निस्तेज गरी काँग्रेस एक भएको सन्देश दिने उदेश्यका साथ सहमति,सहकार्य र एकताका लागि नेपाली काँग्रेसका पुर्व पार्टि सभापति रामचन्द्र खड्काको नेतृत्वमा मंगलबार काठमाण्डौमा भेलाको आयोजना गरिएको थियो ।
कार्यक्रममा सहभागि अधिकांस काँग्रेस का वडा,नगर,प्रदेश र जिल्ला तहका नेताहरुले काँग्रेस भित्र देखिएको गुट उपगुटको अन्त्य गरी एक भएर नेतृत्व चयन गर्न सके मात्र अब आउने सबै खाले चुनाबमा बिपक्षि दल लाइ पराजय गर्न सकिने बताएका थिए ।

सो अबसरमा बोल्दै पूर्व पार्टीे सभापति रामचन्द्र खड्काले आफुले दुबै खाले गुटका सिनियर नेताहरुसँग छलफल थालिसकेको र अझै पनि अन्तिम प्रयत्न गर्ने बताउनु भयो । उहाले पटक पटक प्रयास गर्दा पनि सहमति हुन नसके आ–आफ्नो टिम बनाएर अधिबेशनमा सहभागि हुने पनि बताउनुभयो । उहाले एउटा यो टिम बाट सभापतिका आकाक्षी अजुन के शी, कृष्ण महत र भरत चौलागाई मध्ये १ जना सहमति गरेर आए अर्को टीम सँग कुरा गर्न सजिलो हुने बताउनु भयो ।
उहाले अब हुने अधिवेशनमा परिस्थिति अनुसार चल्नका लागि तयार भएर रहन पनि कार्यकर्ताहरुर्लाइ अनुरोध गर्नु भयो ।

त्यसैगरी आसन्न चौधौ महाधिवेशनको पूर्व सन्ध्यामा मन्थलीमा पनि महाधिबेशन केन्द्रीत बहस तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडा, पालिका, प्रदेश र जिल्ला अधिबेशको बारेमा जानकारी गराउनुका साथै विद्यमान विधानका वारेमा समेत जानकारी गराइएको थियो ।

सो कार्यक्रमले जिल्लाको अधिवेशन केन्द्रीत छलफलहरु काठमाण्डौमा हुन थालेकोले जिल्ला मै यस्ता छलफलहरु पर्याप्त हुनपर्ने निष्कर्ष पनि निकालेको छ ।

Share48Tweet30Share8

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

५ श्रावण २०७८, मंगलवार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

५ श्रावण २०७८, मंगलवार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

५ श्रावण २०७८, मंगलवार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

५ श्रावण २०७८, मंगलवार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

५ श्रावण २०७८, मंगलवार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

५ श्रावण २०७८, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.