Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा मनाईयो नेफस्कोनको स्थापना दिवस

नेपाल अभियान नेपाल अभियान
३२ श्रावण २०७८, सोमबार
in समाचार
0
81
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । नेपाल बचत तथा क्रण सहकारि संघ मन्थली सेवा केन्द्रले सोमबार मन्थलीमा नेफ्स्कोनको स्थापना दीवस मनाएको छ । कोरोनाको संक्रमणले ब्यापकता पाईरहेको बेला सेवा केन्द्रले सरकारी मापदण्ड भित्र रहेर जिल्लाका सरोकारवालाहरु समेतको रोहबारमा ३४ औ स्थापना दीवस मनाएको हो ।

कोभिडका कारण लामो समय देखि एकै मोर्चामा बसेर आसातितरुपमा काम गर्न नसकेका जिल्लाका विभिन्न सहकारीका संचालक तथा तिनको रोहबरमा गरेको कार्यक्रमको उ्रद्घाटन मन्थली नगरपालीकाका प्रमुख रमेश कुमार बस्नेतले गर्नु भएको थियो ।
३४ औ स्थापना दीवसको अबसरमा शुभकामना दिनु हुदै प्रमुख बस्नेतले दीवसका अबसरमा नेफस्कोनको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो । मन्तब्यको क्रममा प्रमुख अतिथिले सबै सहकारीका कामहरु अझै पनि पारदर्शि र संस्थागत हुन नसकेकोमा चिन्त प्रकट गर्दे तिनको समविकासकालागि नेफस्कोनले समन्वयकारी भुमिका निर्बाह गर्नु पर्ने धारणा राख्नु भयो । ्उहाँले यस अघिनै सहकारी अभियानमा एकत्रित भई निस्किृय अवस्थामा रहेका र गाउँका विभिन्न सहकारी हरुको अवस्थाका बारेमा खोजि गरि सर्वसाधारणले खाई नखाई जोगाएर राखेको सम्प ितको खोजी गर्न पनि नेफ्स्कोनलाई आग्रह गर्नु भयो ।


कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा नेफ्स्कुन वाग्मति प्रदेशका संचालक तथा जिल्ला बचत तथा सहकारी संघका अध्यक्ष जगन्नाथ दाहलले सहकारीका कामहरु निति विधि र प्रविधिमैत्री हुनसकेमा मात्र सहकारीको संस्थागत विकासमा टेवा पुग्ने भन्दै यसका लागि सबै सहकारी र तिनका अगुवाहरुलाई समन्वयी र ईमान्दारपुर्वक भएर काम गर्न पनि आग्रह गर्नु भयो ।
नेफ्स्कुन फिल्ड कार्यालय दोलखाका संचालक तथा जिल्लाका सहकारी अगुवा गोविन्द प्रसाद घिमिरेले वचत तथा सहकारी संस्थाले मुलुकको आर्थिक विकासमा समेत महत्वपुर्ण भूमिका खेलेको भन्दै यसलाई उत्पादन संग जोड्नका लागि सरकारी प्रयास जरुरी भएको बताउनु भयो । कार्यक्रममा सहकारी संघका कार्यवहाक अध्यक्ष हिमाल ढुंगेल नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगायतका बक्ताहरुले सहकारीको विकासका लागि सवै सरोकारवालाहरुको
प्रयास सकरात्मक हुनु पर्नै धारणा राख्नु भयो ।

Share32Tweet20Share6

Related Posts

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल
समाचार

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल

३२ श्रावण २०७८, सोमबार
वर्तमान गठबन्धन  सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला
समाचार

वर्तमान गठबन्धन सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला

३२ श्रावण २०७८, सोमबार
एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल
विविध

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

३२ श्रावण २०७८, सोमबार
“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा
विविध

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

३२ श्रावण २०७८, सोमबार
 विद्यालयले  पाइप र टयाँकि पाएसँगै अभिभावक उत्साहित 
देश

 विद्यालयले  पाइप र टयाँकि पाएसँगै अभिभावक उत्साहित 

३२ श्रावण २०७८, सोमबार
सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 
देश

सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 

३२ श्रावण २०७८, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.