Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

परिवर्तन र संमृद्धिको सन्देश दिन सयौ जेसिस मन्थलिमा

बद्री नयाँघरे बद्री नयाँघरे
२५ भाद्र २०७८, शुक्रबार
in समाचार
0
37
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । सकरात्मक सोच र सकरात्मक ब्यवहारबाट मात्र सकरात्मक परिवर्तन र देशको संमृद्धि सम्भब छ भन्ने सन्देश प्रवाह गर्न जेससले मन्थलीमा गरेको कार्यक्रमलाई सफल बनाउन सयौ जेसिस मन्थलिमा भेला भएका छन् । शनिबार समापन हुने गरि शुक्रबारबाट शुरु भएको जेसिज क्षेत्रगत ग सम्मेलनलाई सफल बनाउन विभिन्न जिल्लाका जेसिस शाखाबाट तिनका पदाधिकारी मन्थलीमा भेला भएका हुन् ।


विधानत १८ बर्ष देखि ४० बर्ष सम्मका युवाहरु मात्र अटाउने जेसिसको क्षेत्रिय सम्मेलनका लागि ३५ वटा शाखाका पुर्व अध्यक्ष तथा बर्तमान अध्यक्ष र पदाधिकारी तथा अतिथी समेत गरि करिव ३ सय जनाको सहभागिताले मन्थलिको रौनकतानै थपेको छ । सहभागि शाखा र तिनका पदाधिकारी अनि विभिन्न संस्थाहरु समेतले कार्यक्रम स्थलमा टाँगेको ब्यानर अनि बजारमा निर्माण गरेको स्वागतद्धवारले मन्थलिमा कुनै चाडनै आएको अनुभुति दिलाएको छ ।
सोहि चहल पहलका बिच भब्य र सभ्य कार्यक्रमका साथ शुक्रबार उक्त कार्यक्रमको उद्घाटन जेसिस आई सिनेटर एवं अष्ट्रलियाका लागि निवर्तमान राजदूत महेश दहालले गरेका थिए । कार्यक्रममा आफनो प्रवचन राख्दैै सिनेटर दाहालले सुन्न सक्ने मानिसमात्र नेतृत्वमा पुग्न सक्ने भन्खदै सकरात्मक सोच र सकरात्मक ब्यवहारबाट मानब जीबनमा आउने सकरात्मक परिवर्तनका कारण मुलुकमा संबृद्धि संभब भएको र त्यसैका खातिर जेसिमा युवा हरुको आर्कषण बढेको जानकारी दिनु भयो ।
कार्यक्रममा रामेछाप नगरपालीकाका प्रमुख नर बहादुर थापा,मन्थलि नगरपालिकाका प्रमुख रमेश बस्नेत, जिल्ला समन्वय प्रमुख प्रेम खडका र विभिन्न जेसि अभियान्ताहरुले पनि सम्मेलनको महत्वका बारेमा आ आफनो धारणा राखेका थिए । दूईदिन सम्म चल्ने सम्मेलनमा रामेछापको धार्मिक तथा पर्यटकिय क्षेत्र र त्यसको महत्व अनि सम्भावनाका बारेमा बृत्त चित्र प्रर्दशन गरिएको थियो ।
जानकारी पनि सो अबसरमा गराईएको थियो ।

Share15Tweet9Share3

Related Posts

युवासंघ रामेछापमा  सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन
राजनीति

युवासंघ रामेछापमा सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन

२५ भाद्र २०७८, शुक्रबार
गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो
समाचार

गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो

२५ भाद्र २०७८, शुक्रबार
मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या
देश

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

२५ भाद्र २०७८, शुक्रबार
खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

२५ भाद्र २०७८, शुक्रबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

२५ भाद्र २०७८, शुक्रबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

२५ भाद्र २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.