Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नगरपालिकाद्वारा मासुपसल अनुगमन

नेपाल अभियान नेपाल अभियान
२४ आश्विन २०७८, आईतवार
in समाचार
0
42
SHARES
Share on FacebookShare on Twitter

नगरपालिकाद्वारा मासुपसल अनुगमन मन्थली नगरपालिकाले अाज मन्थली बजारका विभिन्न मासुपसल अनुगमन गरेकाे छ । दशैलाइ लक्षित गरि उपभोक्तले स्वस्थ्य मासु सेवन गर्न पाउन भन्ने उद्देश्यले नगरपालिकाले अाइबार मन्थली बजारमा संचालीत मासु पसलहरुकाे अनुगमन गरेकाे हाे । नगरकी उपप्रमुख माया कार्कीकाे नेतृत्वमा बजार अनुगमन गर्दा मासुपसलहरुमा गलत हतियार प्रयाेग , सरसफाइमा कमी, अव्यवस्थित मासु भण्डारण , मूल्य सुचिकाे अभाव , मुल्यमा अनेकता रहेकाे पाइएको छ । बजार अनुगमनका क्रममा कतिपय मासुपसल बन्द गरिएकाे अवस्था भेटिएकाले ती पसलहरुमा समस्या हुन सक्ने भएपनि यस पटककाे अनुगमनमा विगतकाे तुलनामा कम त्रुटि फेला परेकाे मन्थली नगरपालिकाका पशु विकास शाखाका प्रमुख मुकुन्द खड्काले जानकारी दिए । जस मध्ये अाइतबार मात्र मन्थली १ काे सुकाजाेर खाेलाकाे कजवेय देखि बसपार्क सम्मका १५ वटा मासु पसलकाे अनुगमन गरिएकाे थियाे । अनुगमनका क्रममा देखिएका कमिकमजाेरीलाइ एक महिना भित्र सच्याएर उपभोक्ताकाे हितमा गम्भीर हुन सुझाव दिएकाे प्रमुख खड्काले जानकारी दिएका छन् ।

Share17Tweet11Share3

Related Posts

युवासंघ रामेछापमा  सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन
राजनीति

युवासंघ रामेछापमा सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन

२४ आश्विन २०७८, आईतवार
गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो
समाचार

गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो

२४ आश्विन २०७८, आईतवार
मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या
देश

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

२४ आश्विन २०७८, आईतवार
खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

२४ आश्विन २०७८, आईतवार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

२४ आश्विन २०७८, आईतवार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

२४ आश्विन २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.