Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कर तिर्नु नागरिकको दायीत्व हो ः मेयर बस्नेत

नेपाल अभियान नेपाल अभियान
१ मंसिर २०७८, बुधबार
in समाचार
0
26
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले राज्यलाई कर तिर्नु नागरिकको दायीत्व भएको बताएका छन् । सो कुरा उनले बुधबार मन्थलीमा आयोजित कर सप्ताहाको उद्घाटन् गर्ने क्रममा बताएका हुन् । राज्यलाई कर तिर्नु पर्दा दुख मन गर्ने हाम्रो संस्कार गलत रहेकाले कर तिरेर जिम्मेवार नागरिक बन्नका लागि सबै पेशा ब्यवसायी सँग आग्रह गर्नु भयो ।
राज्यलाई आम्दानी हुनेले मात्र कर तिर्ने भएकोले कर असुलिलाई सकरात्मक तरिकाले बुझेर राज्यलाई सहयोग गर्न पनि प्रमुख बस्नेतले सर्ब साधारणलाई आग्रह गर्नु भयो । करोडौको गाडि चढेर बीस रुपैया कर तिर्न झगडा गर्नेहरु पनि आफनो समाजमा रहेको उदाहरण प्रस्तुत गर्दे प्रमुख बस्नेतले हामिले तिरेको करबाट मात्र समाज र मुलुकको सम्बृद्धि संभब हुने भएकोले सबैलाई करको दायरामा आउन पनि आग्रह गर्नु भयो ।
करदाता सेवा कार्यालय मन्थलीको आयोजना र रामेछाप उद्योग वाणिज्य संघको समन्वयमा भएको उक्त कार्यक्रममा गत आर्थिक बर्षमा जिल्ला भरिमा सबै भन्दा बढि कर तिर्ने लक्ष्मी स्टोर्स मन्थलीका प्रोपाईटर श्याम थापा र उत्कृष्ठ काम गरेवापत करदाता कार्यालय मन्थलीका कर्मचारी नविन घिमिरेलाई प्रमुख अतिथी मेयर बस्नेत र प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले सम्मान गर्नु भएको थियो ।
रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशब घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रजिअ दीपक पहाडी,करदाता सेवा कार्यालयका प्रमुख कृष्ण प्रसाद न्यौपाने नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, उद्योग वाण्ज्यि संघ वागमति प्रदेशका सदस्य श्याम थापा , रामेछाप उद्योग वाणिज्य संघ रामेछापका महासचिब नबराज ढुँगेल लगाएतका बक्ताहरुले कर दीवस र त्यसको महत्वका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रम अघि कर कार्यालयबाट निस्किएको र्यालीले बजार परिक्रमा गरेको थियो ।

Share10Tweet7Share2

Related Posts

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

१ मंसिर २०७८, बुधबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

१ मंसिर २०७८, बुधबार
शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम
खेलकुद

शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम

१ मंसिर २०७८, बुधबार
जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो
प्रदेश नं २

जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो

१ मंसिर २०७८, बुधबार
स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न
राजनीति

स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न

१ मंसिर २०७८, बुधबार
मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी
राजनीति

मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी

१ मंसिर २०७८, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.