Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

फुलासी क्षेत्रको विकासमा लागिरहन्छु ः सांसद श्रेष्ठ

नेपाल अभियान नेपाल अभियान
२ मंसिर २०७८, बिहीबार
in समाचार
0
60
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २ मंसिर । पुर्व गृहराज्य मन्त्री एबं संघिय साँसद श्याम कुमार श्रेष्ठले फुलासि क्षेत्रको विकासमा आफुले कुनै पनि कसुर नराख्ने बताउनु भएको छ । सो कुरा उहाँले विहिबार मन्थीली न पा १४ को फुलासि पोखरिमा निर्मित छ्र्योेतेन गुम्बाको उद्घट्न गर्ने क्रममा बताउनु भएको हो ।
वडाध्यक्ष भरत वाईबा लगायतका साथिहरुको अनुरोधमा आफुले पनि गत बर्ष साँसद विकासको कोषको रकम उक्त गुम्बामा हाल्ने मौका पाएको र सोहि गुम्बा आफनो हातबाट उद्घाटन गर्न पाएकामा आफुलाई गर्वानुभुति भएको पनि साँसद श्रेष्ठले बताउनु भयो । फुलासि आफनो छिमेकि गाउँ पनि भएको र फुलासिकै छत्रछाँया र स्थानियहरुको मायाँँमा आफनो राजनितिक यात्रा अघि बढेकोले आफुले त्यस क्षेत्रको विकासमा कुनै पनि कमि हुन नदिने प्रतिबद्धता पनि ब्यक्त गर्नु भयो । आफु जिल्ला भरिका मतदाता हरुको मतबाट साँसद बनेकोले जिल्लाको सर्बाेङ्गीण विकासमा ध्यान दिनु आफनो दायीत्व भएको पनि श्रेष्ठले बताउनु भयो ।


पोखरि आहाल क्षेत्र जिल्लाको धार्मिक पर्यटनको भविष्य बोकेको क्षेत्र भएकोले यसलाई बाहुनचुरा, भोटनागि हुँदै शैलुङ सम्म जोड्न सके यस क्षेत्रको आर्थिक विकासमा ठुलो टेवा पुग्ने भएकोले पनि यसका लागि छ्र्योेतेन गुम्बाको छुट्टै महत्व हुने कार्यक्रमका अध्यक्ष समेत रहेका वडाअध्यक्ष भरत वाईबाले बताउनुभयो । सो अबसरमा उहाँले बौद्ध धर्मालम्बि हरुको मात्र नभएर हिन्दु धर्मालम्विहरुको समेत आष्थाको धरोहरको रुपमा रहेको यस गुम्बा निर्माणमा सहयोग गर्नु हुन संघिय साँसद श्याम कुमार श्रेष्ठ लगाएतका सबै सहयोगि हरुलाई धन्यबाद पनि दिनु भयो ।
सांसाद विकास कोषको २० लाख वडा अध्यक्ष वाईबाद्धार प्राप्त करिब ७ लाख र अन्यत्र बाट प्राप्त समेत गरि कु्ल २८ लाख २२ हजार ९५ रुपैयाको लागतमा निर्माण गरिएको उक्त छ्र्योेतेन गुम्बामा स्थानिय राजनितिक दलका प्रतिनिधि,नागरिक अगुवा,शिक्षक लगायत सबैको सर्मथन र सहयोग रहेको पनि सो अबसरमा जानकारी गराईएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासँघका जिल्ला अध्यक्ष बद्री नयाँघरे,एनेकपा माओवादी केन्द्रका का जिल्ला सचिवालय सदस्य निर्मल बोहोरा,नेकपा समाजबादीका जिल्ला सह सचिब दीपक बुढाथोकि,राप्रपाका केन्द्रिय सदस्य आङ्निमा शेर्पा लगायतका बक्ताहरुले पोखरि आहालमा निर्मित गुम्बाको धार्मिक तथा पर्यटकिय महत्वका बारेमा प्रकाश पार्दे यस क्षेत्रलाई धार्मिक पदमार्गको रुपमा विकास गर्न सके यसले यस क्षेत्रको आर्थिक विकासमा समेत टेवा पुर्याउने विश्वास ब्यक्त गनुृ भयो

Share24Tweet15Share4

Related Posts

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित
देश

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित

२ मंसिर २०७८, बिहीबार
रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

२ मंसिर २०७८, बिहीबार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

२ मंसिर २०७८, बिहीबार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

२ मंसिर २०७८, बिहीबार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

२ मंसिर २०७८, बिहीबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

२ मंसिर २०७८, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.