Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सवै पालिकामा पुग्दै रामेछाप रेडक्रस

नेपाल अभियान नेपाल अभियान
३ मंसिर २०७८, शुक्रबार
in समाचार
0
22
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ३ मंसिर । जिल्ला रेडक्रस सोसाईटि रामेछाप शाखाले आफनो अभियानलाई जिल्लाको सबै पालिकामा पुर्याउने जनाएको छ । उसले आज सदरमुकाम मन्थलीमा सरोकारवाला हरु संगको समन्वय बैठक गरि अभियानको बारेमा जानकारी गराएको हो ।
भुकम्प र कोभिडको समयमा पनि विभिन्न पालीका विद्यालय,पुलिस, प्रसासन र संचारकर्मिहरुलाई जन चेतना सहितको माक्स सेनिटाईजर विभिन्न स्वास्थ सामाग्रि समेत उपलब्ध गराएको थियो । हाल उसले स्थानिय सरकार संगको समन्वयमा मन्थल्ॉी – १, रामेछाप– ८, खाँडादेवि –१, सुनापतिको गुन्सी,दोरम्बाको टोकरपुर,गोकुलगंगाको फर्पु,उमाकुण्डको प्रितिमा विपद पुर्व तयारीका काम गरीरहेको छ ।


विपद्मा परेकाहरुलाई मानविय सहयोग गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको रेडक्रसले लामो समयदेखि प्रकोपमा परेकाहरुलाई भाँडा वर्तन ,त्रीपाल,लता कपडा लगायतका सामाग्रि सहयोग गर्दे आएको छ । त्यस बाहेक उसले जिल्लाका सरोकारवाला निकायहरु संगको समन्वयमा दर्जनौ विपद् प्रति कार्ययोजनाका काम पनि गरि सकेको जानकारी जिल्ला संयोजक जय प्रकाश श्रेष्ठले जानकारी दिनु भयो ।
त्यस वाहेक उसले २०७२ सालमा गएको विनासकारी भुकम्पपछि उद्धार र राहतको काम संगै खानेपानीको समस्या भएका रामेछाप नगरपालीका ५ को रामपुर र मन्थली नगरपालीकाको वडा नं १ मा परियोजना मार्फत करिब आधा दर्जन खानेपानीको काम गरेको थियो । समन्वय बैठकमा तीन बर्ष पहिले रेडक्रसले आफुले निर्माण गरेको खानेपानीका योजनाको मर्मत र तिनका उपभोक्ताहरुका लागि एक घर एक धाराको कामलाई अगाडि बढाउने पनि समन्वय बैठकमा रेडक्रसले जानकारी गराएको छ ।
त्यसैगरि आगामि दिनमा जिल्लाको सबै पालीकामा पुगेर वास परियोजना अन्र्तगत आफना उपशाखा मार्फत विपद् पुर्व तयारीका काम,कोभिड पुर्व तयारी अन्र्तगतका चेतना अभिबुद्धि माक्स वितरण र त्यसको उचित प्रयोग गर्र्ने तरिका आयुसुलेसनकक्षको लागि थप सहयोग तथा खोप लगायतको सामाग्रि ढुवानी गर्ने लगायतका काम गर्ने जानकारी पनि सो अबासरमा गराईएको थियो ।
जिल्ला संयोजक जय प्रकाश श्रेष्ठको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख प्रेम खड्काको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्रजिअ दीपक पहाडी नेपाल पत्रकार महाँसंघका अध्यक्ष बद्री नयाँघरे रेडक्रसका कोषाध्ययक्ष दुर्गा बहादुर श्रेष्ठले रेडक्रसले अहिले सम्म जिल्लामा गरेको कामको सह्रना गर्दे गर्न लागेको नयाँ कामप्रति धन्यवाद दिएका थिए ।

Share9Tweet6Share2

Related Posts

रामेछाप अस्पतालमा रक्तदान
समाचार

रामेछाप अस्पतालमा रक्तदान

३ मंसिर २०७८, शुक्रबार
मन्थली नगरपालिकाका १४ वटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
समाचार

मन्थली नगरपालिकाका १४ वटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

३ मंसिर २०७८, शुक्रबार
रामेछाप नगरपालिकाका सबै वडा एकैसाथ बालमैत्री वडा घोषणा
समाचार

रामेछाप नगरपालिकाका सबै वडा एकैसाथ बालमैत्री वडा घोषणा

३ मंसिर २०७८, शुक्रबार
जेष्ठ नागरिक द्वारा ९ जना असल बुहारी सम्मानित
समाचार

जेष्ठ नागरिक द्वारा ९ जना असल बुहारी सम्मानित

३ मंसिर २०७८, शुक्रबार
रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली
विविध

रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली

३ मंसिर २०७८, शुक्रबार
अन्तरजातिय विवाह गर्ने १3 जोडि सम्मानित
समाचार

अन्तरजातिय विवाह गर्ने १3 जोडि सम्मानित

३ मंसिर २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.