Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

७६ जनाको नगर कार्यसमिति निर्बिरोध घोषणा

नेपाल अभियान नेपाल अभियान
१७ मंसिर २०७८, शुक्रबार
in राजनीति, समाचार
0
133
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १७ मंसिर । नेपाली काँग्रेस मन्थली नगरकार्य समितिले आज देखि औपचारीक रुपमा आधिकारीकता प्राप्त गरेको छ ।
नेपाली काँग्रेस मन्थली नगरपालिकामा खटिएको निर्वाचन समितिले शुक्रबार ७६ जना लाई निर्विरोध निर्वाचित घोषणा गरी प्रमाण पत्र बितरण गरे सँगै औपचारिक रुपमा समितिले आधिकारीकता प्राप्त गरेको हो ।

यसरी नब निर्बाचित पदाधिकारीहरुमा सभापति शंकर अधिकारी, उपसभापति द्वय बुद्धि बहादुर पुलामी मगर र योगेन्द्र श्रेष्ठ, सचिब द्वय रमेश ढुंगेल र रमेश काफ्ले, सह–सचिब द्वय बासुदेब ढुंगेल र सन्जिब कार्की रहेका छन । त्यसैगरी सदस्यहरुमा केदार थापा, तिजा भुजले, कृष्णराम फुयाल, कोमल बहादुर खत्री, बिन्दा थापा, सन्जिव कुमार श्रेष्ठ, मोहन बहादुर थापा, कुमार बहादुर बोगटि, सरस्वती शिबाकोटी, होमकुमारी भुर्तेल, प्रकाश नेपाली, सोम बहादुर थापामगर, बिन्दा कार्की, मथुरा कार्की,शिबध्वज कार्की, कमला श्रेष्ठ, बृहस्पती माझी,सम्भु बम्जन,गायत्री माझी,डल्ले माझी(राजकुमार),हरि बहादुर थोकर, जानकी कर्माचार्य, ज्ञान बहादुर पुरी,किशोर ढुंगेल, कुलराज गिरी, कर्मन तामाङ, अप्सरा गिरी (आरण),नानीवाबु बुढाथोकी, शंकरबाबु कार्की,देबकी कार्की, गणेश बहादुर थापामगर,सरिता कार्की खत्री,राम बहादुर तामाङ,कृष्ण बहादुर खत्री,रबिन्द्र खत्री, सविता खत्री कार्की, अर्जुन कुमार कटुवाल,केशव न्यौपाने,लक्ष्मी कार्की राम सिं तमाङ,अनित तामाङ, र अर्चना तामाङ रहेका छन । त्यसैगरी अन्य सदस्यहरुमा सन्जिब माझी, डुकुना पोखरेल घिमिरे, प्रकाश श्रेष्ठ, बुद्धिमाया श्रेष्ठ,सुरेश कुमार श्रेष्ठ, सन्तोष भट्टराई,रमेश मुङ्ग्रती, बिष्णुमाया श्रेष्ठ,पूर्ण बहादुर श्रेष्ठ, रमा परियार, अशोक तमाङ, अम्बिका बसेल,तिर्थराज गोले,गोमा ढुंगेल,देबेन्द्र प्रसाद ढुंगेल, देवकी भट्टराई,दिपक राज गिरी,दिनेश कुमार के शी, सिसन आले,रामजी नेपाली,सुनिता पाख्रीन,शुशिला थापा क्षेत्री, रमा थापा, बासुदेव कटुवाल,सुमिना चौहान,नेत्र बहादुर खड्का कान्छि माया तमाङ रहनु भएको छ ।

यसरी नबठित समितिका सदस्यहरुको संख्या ७६ जना रहेको र थप केहि सदस्यहरु मनोनित गर्न बाँकी रहेको नव निर्बाचित सभापति शंकर अधिकारीले बताउनुभयो ।
निर्वाचन समितिका संयोजक टंक प्रसाद दाहालको अध्यक्षतामा भएको प्रमाणपत्र वितरण समारोहका अबसरमा बोल्दै सभापति शंकर अधिकारीले अब नगरलाई कस्तो बनाउने भन्ने जिम्मेवारी हामी नगर कार्यसमितिमा निर्वाचित सबै पदाधिकारी र सदस्यहरुको भएकोले सबैले आ–आफ्नो ढंगबाट नगरको संगठनलाई मजवबुद बनाउन लागिपर्नुपर्ने बताउनुभयो ।

समितिको पहिलो बैठक पनि शुक्रवार नै बसी निर्वाचन समितिका सदस्यहरुलाई धन्यवाद दिने र आगामी बैठक यहि पुष २ गते बस्ने निर्णय भएको नव निर्वाचित उपसभापति बुद्धि बहादुर पुलामी मगरले जानकारी दिनुभयो ।

Share53Tweet33Share9

Related Posts

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित
देश

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित

१७ मंसिर २०७८, शुक्रबार
रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

१७ मंसिर २०७८, शुक्रबार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

१७ मंसिर २०७८, शुक्रबार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

१७ मंसिर २०७८, शुक्रबार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

१७ मंसिर २०७८, शुक्रबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

१७ मंसिर २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.