Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली मेयरकप प्रतियोगिता शुरु

नेपाल अभियान नेपाल अभियान
२३ पुष २०७८, शुक्रबार
in समाचार
0
55
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । मन्थलीमा नगरपालीकामा तेस्रो मन्थली मेयरकप पुरुष भलिबल प्रतियोगिता शुक्रबार बाट शुरु भएको छ । उक्त प्रतियोगिताको उद्घाटन् नगर प्रमुख बस्तनेतले द्धीप प्रज्वलन गरि एक समारोहका विच आरम्भ गरे । खेलको आरम्भ गर्दै नगर प्रमुख बस्नेतले नगर भित्र रहेका यृुवा खेलाडिहरुको क्षमता विकास र मैत्रीपुर्ण प्रतिस्पर्धा मार्फत नगरमा खेलाडि उत्पादन गर्नका लागि प्रतियोगीता आयोजना गरिएको बताए ।
जसका लागि नगरले खेललाई नगरको मुृख्य प्राथमिकतामा राखेर काम गर्दै आएको पनि बताए । कार्यक्रममा उप प्रमुख मायाँ काकिर्, प्रजिअ दीपक पहाडी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेश श्रेष्ठ लगायतका बक्ताहरुले प्रतियोगिताको शुभकामना दिएका थिए ।


स्थानिय जिल्ला समन्वय समितिको मैदानमा शुरु भएको उक्त प्रतियोगीता अन्र्तगत आरम्भमा भएको खेलको पहिलो गेममा मन्थली नगरपालीका वडा नं ४ सालुले वडानं २ टेकानपुर लाई २५, १५ र १३, २५ को सोझो सेटमा पराजित गरेको छ । नगरले विहिबार साँझ कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगतिाका लागि आबश्यक सबै तयारी पुरा भई सकेको जानकारी पनि गराएको छ । शुक्रबार शनिबार र आईतबार गरि तिन दिन सम्म संचालन हुने उक्त प्रतियोगिताका लागि १४ वडाको टीम विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
विहिबार साँझ नगरले मेयरकप पु्रुष भलिबल प्रतियोगिताको तयारी र उदेश्यमाथि प्रकाश पार्नै उदेश्यले पत्रकार स्ममेलन मार्फत प्रतियोगिताका बारेमा जानकारी गराएको थियो । सो अबसरमा नगर प्रमुख बस्नेतले नगरका युवा खेलाडि हरुको क्षमता विकास गर्नै उदे्श्यले संचालन गर्न लागिएको उक्त प्रतियोगिताका लागि नगरका १४ वडाका खेलाडी सहभागि रहने जानकारी गराए ।

नगर प्रमुख बस्नेतले उक्त प्रतियोगिताका लागि नगरपालीकाले ्१६ लाख ७९ हजार रुपैयाँ बजेट विनियोजन गरेको जानकारी पनि गराए । उनले सहभागि २६ वटै टिमलाई सहभागि भएबापत प्रोत्साहन स्वरुप प्रति टीम ५÷५ हजार रुपैयाँ प्रदान गरिने जानकारी पनि सो अबसरमा गराए ।
त्यस बाहेका प्रतियोगिता प्रथम हुने टीमलाई १ लाख,द्धितिय हुने टीमलाई ७५ हजार,तुतिय हुनेलाई ५० हजार र सान्त्वना बापत ३० हजार रुपैयाँ नगद पुरस्कार शिल्ड र मेडल समेत प्रदान गरिने जानकारी पनि सो अबसरमा गराईएको थियो । त्यस बाहेक उत्कृष्ठ सात विधाका खेलाडिलाई पनि प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरिने जानकारी पनि पत्रकार सम्मेलनमा नगरपालीकाका प्रशासकिय अधिकृत लिला राज खनालले जानकारी गराउनु भयो । कार्यक्रममा खेललाई विश्वासीलो, मर्यादित र अनुशासित वनाउने बताबरण सुजना गरिदिन पनि नगरले निर्णायक मण्डललाई आग्रह गरेका थिए ।

Share22Tweet14Share4

Related Posts

पुस २६ गतेदेखि माघ ६ सम्म  वृहत् रामेछाप महोत्सव हुने 
देश

पुस २६ गतेदेखि माघ ६ सम्म  वृहत् रामेछाप महोत्सव हुने 

२३ पुष २०७८, शुक्रबार
देवकोटा चोकमा गोक्तेले खैराँतेलाई माफी मगाए
देश

देवकोटा चोकमा गोक्तेले खैराँतेलाई माफी मगाए

२३ पुष २०७८, शुक्रबार
रामेछाप प्रहरी द्वारा वार्षिक प्रतिवेदन सार्वजनिक ,  २ करोड १ लाख ८० हजार १७५ रुपैयाँ जरिवाना असुल उपर
देश

समुदाय र विद्यार्थीलाई सचेत बनाउँदै रामेछाप  प्रहरी 

२३ पुष २०७८, शुक्रबार
देश

२३ पुष २०७८, शुक्रबार
मन्थलीले सुरु गर्‍यो  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
देश

मन्थलीले सुरु गर्‍यो  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

२३ पुष २०७८, शुक्रबार
कर दिवसमा  नवजागरण साकोस र ओम स्टोर्स सम्मानित
देश

कर दिवसमा  नवजागरण साकोस र ओम स्टोर्स सम्मानित

२३ पुष २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.