Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आगामी निर्वाचनमा आफ्नो पार्टिले दुई तिहाई ल्याउँने ढुंगेलको दाबी

बद्री नयाँघरे बद्री नयाँघरे
२३ पुष २०७८, शुक्रबार
in राजनीति, समाचार
0
17
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२३ पुष । नेकपा एमालेका केन्द्रीय सदस्य एबं जिल्ला ईन्चार्ज कैलाश प्रसाद ढुंगेलले आगामी निर्वाचनमा आफ्नो पार्टि नेकपा एमालेले दुई तिहाई सिट ल्याउने दावी गर्नुभएको छ ।
सो कुरा उहाँले शुक्रवार सदरमुकाम मन्थलीमा नेकपा एमालेको आठांै जिल्ला अधिबेशनको उद्घाटनका क्रममा बताउनुभएको हो ।

अधिबेशनको प्रमुख अतिथिका रुपमा संम्बोधन गर्दै ढुंगेलले नेकपा एमालेले सरकारमा रहदा गरेका राम्रा कामका आधारमा आगामी निर्वाचनमा आफ्नो पार्टीको दुई तिहाई आउने दाबी गर्दै सबै नेता तथा कार्यकर्ताहरुलाई पार्टि सरकारमा रहदा गरेका जनप्रिय कामलाई खुल्लम खुल्ला रुपमा जनताका माझ लैजान आग्रह गर्नुभयो । अहिलेको राजनैतिक शक्तिहरु मध्ये नेकपा एमाले मात्र परीवर्तनगामी शक्ति भएको उसको काम बाटै पुष्टि भएको दावी गर्नुभयो । उहाले केपी ओली र डोरमणी पौडेल सरकारमा रहदा गरेका कामलाई हेरेर मुल्याँकनका आधारमा बिनम्रताका साथ अगाडि बढ्न पनि आग्रह गर्नुभयो ।

यस बाहेक एमाले नेतृत्व,साँगठनिक,बैचारीक हिसाबले पनि अरु पार्टि भन्दा अब्बल पार्टिको रुपमा स्थापित भएको भन्दै त्यसका लागि उहाँले एमालेको चितवन महाधिबेशनमा देखिएको जनसागर र गाउँ गाउँमा बढेको एमालेको पार्टि प्रबेशको लहरले पनि पुष्ट्याई गरी सकेको ठोकुवा गर्नु भयो । उहाँले एमाले छाडेर गएका माधब नेपाल हरुको पार्टिगत रुपमा कुनै पनि हैसियत नभएका कारण आफुहरुले अधिबेसनमा आमन्त्रण नगरेको भन्दै उनीहरुलाई जनताका माझ गएर पार्टिगत हैसियत निर्माण गरेर देखाउन चेतावनी दिनुभयो ।
उद्घाटन सत्रमा बोल्दै अर्का केन्द्रीय सदस्य माधब ढुंगेलले एमालेको जनप्रिय अभियानलाई कसैले रोक्न नसक्ने दावी गर्नुभयो । उहाले यसका नेता तथा कार्यकर्ताहरुको ब्यवहार जनमैत्री हुनु पर्नै बताउनुभयो । त्यसका लागि उसले पार्टि सरकारमा हँुदा गरेका असल कामहरुलाई गाउँ र टोल टोलमा पुर्याउन पनि आग्रह गर्नुभयो । कार्यक्रममा अर्का केन्द्रीय सदस्य गिता कार्किले पनि मन्तब्य राख्दै सबै काम एमाले पार्टिले मात्र गर्न सक्ने भएकोले अब यसको बिकल्प नभएको बताउनुभयो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष शान्ति प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राप्रपाका शिवजी घिमिरे,नेपाली काँगेसका उप–सभापति लेख बहादुर कार्की एमाले नेताहरु प्रेम तामाङ्ग,भोजराज कडरिया,रत्न गौतम्, तुल प्रसाद कडेल,मायाँ कार्की लगायतले पनि आ आफ्नो मन्तब्य राख्नु भएको थियो । उद्घाटन अघि एमाले कार्यालय बाट निस्किएको रयमलीले मन्थली बजारका बिभिन्न भागहरु परिक्रमा गरेको थियो ।
शनिबार सम्म चल्ने अधिबेसनले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम तय भएको पनि एमाले सचिब आनन्द श्रेष्ठले बताउनु भयो । नेतृत्वका लागि अध्यक्ष पदमा उपाध्यक्ष प्रेम तामाड सचिब आनन्द श्रेष्ठ,सचिवालय सदस्य लब श्रेष्ठले र उप सविब झम्क कडेलले दावि गर्नु छ । सर्ब सम्मत तरिकाले नेतृत्व चयन गर्ने प्रयास एमालेले गरिरहेको भएपनि शुक्रवार साँझ सम्म सहमति हुन सकेको छैन । अधिबेसनमा ६४ वडाका करिब ७ सय प्रतिनिधी सहभागिता रहेको आयोजकले जनाएको छ ।

Share7Tweet4Share1

Related Posts

रामेछाप अस्पतालमा रक्तदान
समाचार

रामेछाप अस्पतालमा रक्तदान

२३ पुष २०७८, शुक्रबार
मन्थली नगरपालिकाका १४ वटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
समाचार

मन्थली नगरपालिकाका १४ वटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

२३ पुष २०७८, शुक्रबार
रामेछाप नगरपालिकाका सबै वडा एकैसाथ बालमैत्री वडा घोषणा
समाचार

रामेछाप नगरपालिकाका सबै वडा एकैसाथ बालमैत्री वडा घोषणा

२३ पुष २०७८, शुक्रबार
जेष्ठ नागरिक द्वारा ९ जना असल बुहारी सम्मानित
समाचार

जेष्ठ नागरिक द्वारा ९ जना असल बुहारी सम्मानित

२३ पुष २०७८, शुक्रबार
रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली
विविध

रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली

२३ पुष २०७८, शुक्रबार
अन्तरजातिय विवाह गर्ने १3 जोडि सम्मानित
समाचार

अन्तरजातिय विवाह गर्ने १3 जोडि सम्मानित

२३ पुष २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.