Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप एमालेमा आनन्दको अध्यक्षतामा नयाँ नेतृत्व

नेपाल अभियान नेपाल अभियान
२६ पुष २०७८, सोमबार
in समाचार
0
39
SHARES
Share on FacebookShare on Twitter

रामेछाप , २६ पुष। नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापको आठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रबारदेखि मन्थलीमा सुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
अधिवेशनले पाँच पदाधिकारी सहित ९० सदस्यिय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । जिल्ला कमिटीको अध्यक्षमा आनन्दकुमार श्रेष्ठ निर्विरोध चयन भए भने बाँकी पदाधिकारी तथा सदस्यहरुमा निर्वाचन भएको छ ।
जिल्ला कमिटीको उपाध्यक्षमा इन्द्रबहादुर तामाङ, सचिवमा पुरुषोत्तम कडरिया र दुई उपसचिवमा प्रकाशकुमार कार्की र होतराज ढकाल निर्वाचित भएका छन् । खुल्ला सदस्यमा उज्ज्वल सुवेदी, रत्नप्रसाद कडेल, पुष्कर कार्की, आङछिरिङ लामा, सुजन कार्की, दीपेन्द्र कुमार कार्की, शेरबहादुर तामाङ,विनोद फुयाल, रामप्रसाद देवकोटा, सूर्य माझी, जय गुरुङ, शिव न्यौपाने र शिवहरी उप्रेति निर्वाचित भएका छन् ।
महिला सदस्यमा राधिका खड्का, सुनिता सुनुवार, मखमली श्रेष्ठ, इन्दीरा बुढाथोकी, दीपा पाख्रीन, भगवती चौहान, कालिका मानन्धर र दीपा कार्की निर्विरोध चयन भए भने भूगोलतर्फ सुनापति गाउँपालिकाबाट रविन्स लामा, सुकराम ग्यापक, रवि तामाङ र चक्रवर्ती लामा निर्विरोध चयन भए । महिलामा बिमला ग्यापक र कमला शर्मा क्षेत्री निर्विरोध चयन भए ।
दोरम्बा शैलुङ गाउँपालिकाबाट मिलन कुमार घिसिङ, गंगाबहादुर तामाङ, कुमार कडेल र दानबहादुर थापामगर र महिला तर्फ जानुका चौलागाई र सुभद्रा कडेल पाठक निर्वाचित भएका छन् । यस्तै, खाँडादेवी गाउँपालिकाबाट असलसिं तामाङ, तेजबहादुर बोहोरा, भक्तबहादुर श्रेष्ठ, राजेश कार्की निर्वाचित भएकाछ भने महिला तर्फ रमा घिसिङ र अनिता तामाङ राइ निर्वाचित हुनुभएका छन् । उमाकुण्ड गाउँपालिकाबाट निमा शेर्पा, श्यामकुमार तामाङ, अम्रीत बहादुर कार्की र गम्बु शेर्पा र महिला तर्फ लिलामाया सुनुवार निर्वाचित भए ।
गोकुलगंगाबाट भोला खड्का, महेशलाल प्रधान, नवराज खड्का र कृष्णप्रसाद घिमिरे र महिलातर्फ राममाया सुनुवार र मन्जुमाया कार्की पनि निर्विरोध चयन भए । यस्तै लिखुतामाकोशीबाट शेर बहादुर थापा, आशबहादुर तामाङ, सम्बरबहादुर बोहोरा र रविन्द्र पौडेल निर्वाचित भए भने रजिना बुढाथोकी र शुसिला थापा निर्विरोध चयन भए । यस्तै रामेछाप नगरपालिकाबाट उमेशविक्रम थापा, विमलकुमार कठायत, रामबहादुर बुढाथोकी र सीता कुमारी खत्री र महिलाबाट बिन्दा घिमिरे र तारा रैकामगर भण्डारी जिल्ला कमिटी सदस्य बने ।
मन्थली नगरपालिकाबाट दीनेश सुवेदी, अमित कार्की, राजेश श्रेष्ठ र अम्बीकाप्रसाद भट्टराई निर्वाचित र महिला तर्फ शान्ता न्यौपाने सुवेदी र इश्वरी बस्नेत जिल्ला सदस्य बने। यस्तै समावेशी जनजाति तर्फ मोतीलाल तामाङ, युनिक विफा घिसिङ, पदम कुमार लामा र सोमबहादुर तामाङ निर्वाचित भए । समावेशी जनजाति महिला तर्फ निडोमा शेर्पा र पासाङ डोल्मा लामा निर्वाचित भए । समावेशी उत्पीडित तर्फ घनश्याम सार्की, सिताराम लोहार र गोपाल नेपाली दर्जी निर्वाचित भए । महिला तर्फ रेणुका खाती र कमला बराल सदस्य बने । समावेशी अल्पसङ्ख्यक तर्फ बलबहादुर माझी र काजिराम सुनुवार र महिला तर्फ हर्कमाया माझी जिल्ला सदस्य बनेका छन् । त्यस्तै मजदुरतर्फ कुमार ढुंगेल खत्री निर्विरोध जिल्ला कमिटी सदस्य बने । निर्वाचन समितिले सपथग्रहण र निर्वाचित भएको प्रमाणपत्र वितरण गरिसकेको जनाएको छ ।

Share16Tweet10Share3

Related Posts

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

२६ पुष २०७८, सोमबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

२६ पुष २०७८, सोमबार
शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम
खेलकुद

शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम

२६ पुष २०७८, सोमबार
जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो
प्रदेश नं २

जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो

२६ पुष २०७८, सोमबार
स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न
राजनीति

स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न

२६ पुष २०७८, सोमबार
मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी
राजनीति

मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी

२६ पुष २०७८, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.