Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लव बहादुर बने काँग्रेसका कोषाध्यक्ष

नेपाल अभियान नेपाल अभियान
३ माघ २०७८, सोमबार
in राजनीति, विविध, समाचार
0
98
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,३ माघ । नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको कोषाध्यक्षमा लव बहादुर थापामगर चयन भएका छन् ।

काँग्रेसको सोमवार रामेछाप नगरपालिका स्थित साँघुटारमा बसेको बैठकले भुगोल अन्तर्गत दोरम्बा गाँउपालिका बाट निर्बाचित भएका लव बहादुर थापामगरलाई कोषाध्यक्षमा मनोनित गरेको हो ।
उक्त बैठकमा काँग्रेसका सभापति पूर्ण बहादुर तामाङ (कान्छाराम)ले कोषाध्यक्ष पदमा उनको नाम प्रस्ताब गरेपछि सर्वसम्मत पारित भएको थियो । काँग्रेसको बिधानमा निर्बाचित जिल्ला कार्य समितिका सदस्यहरु मध्येवाट सभापतिले कोषाध्यक्ष मनोनित गर्न पाउने अधिकार रहेको छ ।


बैठकले बिभिन्न ११ वटा समिति तथा शाखाहरु पनि गठन गरेको छ । यसरी गठन गरिएको शाखा तथा समितिहरुमा क्रमशः पार्टि उपसभापति नवराज थोकरको संयोजकत्वमा जिल्ला प्रशिक्षण शाखा,जिल्ला कार्य समितिका सदस्य ढाकल थापाको संयोजकत्वमा जिल्ला लेखा समिति र कमल प्रकाश सुनुवारको संयोजकत्वमा रामबिलास महात्तो र साबित्रा केसी सदस्य सहेको जिल्ला अनुशासन समिति रहेको छ । त्यसैगरी जिल्ला कार्य समिति सदस्य हिमाल ढुंगेलको संयोजकत्वमा जिल्ला प्रचार प्रसार शाखा, गुञ्ज बहादुर कार्कीको संयोजकत्वमा जिल्ला संगठन शाखा, सुमन्त कुमार कार्कीको संयोजकत्वमा जिल्ला अभिलेख शाखा, घनश्याम (घननारायण) श्रेष्ठको संयोजकत्वमा सह–संयोजक र सचिवको जिम्मेवारी क्रमशः संजिप बि क र शिब बहादुर बस्नेत लाई दिई जिल्ला सम्पर्क समिति समन्वय शाखा, कमन (दिपेन्द्र) खड्काको संयोजकत्वमा जिल्ला कार्यक्रम तथा समन्वय शाखा, सिताराम कार्कीको संयोजकत्वमा जिल्ला संगठन शाखा,जित बहादुर कटुवालको संयोजकत्वमा युवा तथा खेलकुद शाखा, र चिना कार्कीको संयोजकत्वमा सह– संयोजक र सचिवको जिम्मेवारी क्रमशः विमला कार्की डोमा शेर्पा दिई महिला बालवालिका र जेष्ठ नागरिक शाखा गठन गरिएको छ ।

नव गठित समितिका सयोजकहरुलाई जिल्ला पार्टि नेनृत्वको समन्वयमा आ– आफ्नो समिति तथा शाखाको पूर्णता दिन अख्तियारी समेत बैठकले दिएको छ
उक्त बैठकका अवसरमा सभापति तामाङले मन्जु पूर्वे, तोप बहादुर थापा र नवराज ढकाल लाई आमन्त्रित सदस्यमा मानोनित गरेका छन् ।
जिल्ला सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम) को अध्यक्षतामा सम्पन्न उक्त बैठकले रामेछाप र ओखलढुंगा जिल्लाको सिमानामा मा पर्ने लिखु किनारमा रहेको साँघुटार बजार लाई पर्यटकिय क्षेत्र विकासका लागि सरकार सँग माग गर्ने र कोरोना बिरुद्धको बुस्टर डोज सर्बसाधारणलाई समेत पुग्ने गरी पर्याप्त मात्रामा उपलब्धताका लागि लबिङ गर्ने लगाएतका बिभिन्न निर्णयहरु गरेको पार्टिका उप– सभापति लेख बहादुर कार्कीले जानकारी दिए ।

Share39Tweet25Share7

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

३ माघ २०७८, सोमबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

३ माघ २०७८, सोमबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

३ माघ २०७८, सोमबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

३ माघ २०७८, सोमबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

३ माघ २०७८, सोमबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

३ माघ २०७८, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.