Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

घिमिरेद्वारा तीनवटा विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

नेपाल अभियान नेपाल अभियान
१८ माघ २०७८, मंगलवार
in शिक्षा, समाचार
0
330
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १८,माघ । रामेछाप नगरपालिका–८ वाबियाखर्कका समाजसेवी शम्भु प्रसाद घिमिरेले रामेछाप नगरपालिकाका तीन वटा विद्यालयका एक हजार दुईसय सत्तरी जोर न्यानो कपडा वितरण गर्नु भएको छ ।
लाइन्स क्लव अफ रामेछापको आयोजना तथा फेलोसिप लाएन्स क्लवको सहकार्यमा पूर्व जिल्ला गभरर्नर घिमिरेको समन्वयमा मंगलबार औपचारिक कार्यक्रमकाको आयोजना गरी गौरी शंकर मावि श्री मावि भंगेरी र वाल मन्दिर आधारभूत बिद्यालय रामेछापका वालवालिकाहरुलाई न्यानो कपडा बितरण गर्नु भएको हो ।

उहाले गौरीशंकर माविमा ७ सय ६० जोर ,श्री मावि भंगेरीमा ३ सय ६० जोर न्यानो कपडा तथा खेलाडी हरुका लागि ६० जोर जर्सि र बाल मन्दिर आधारभुत विद्यालय रामेछापका लागि १ सय ५० जोर कपडा उक्त बिद्यालयहरुमा अध्ययनरत वाल वालिकाहरुका लागि वितरण गर्नु भएको हो ।
यस अघि शारदा संस्कृत मावि बावियाखर्क लगायतका विभिन्न विद्यालयमा उहाँले न्यानो कपडा र जुत्ता मोजा बितरण गर्नु भएको थियो ।
घिमिरेले सबै विद्यालयका ब्यवस्थापन समितिका पदाधिकारीहरु र विद्यालय संगको समन्वयमा न्यानो कपडा वितरण गर्नु भएको हो ।
न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत गौरीशंकर माविमा रामेछाप नगरपालिकाकी प्रमुख सृजना खड्काले कपडा वितरण कार्यक्रमको प्रमुख आतिथ्यता गर्नु भएको थियो । कार्यक्रममा बोल्दै उप–प्रमुख खड्काले समाजसेवी घिमिरेले विद्यालयका वाल वालिकाहरुका लागि र अन्य क्षेत्रमा पु¥याउनु भएको योगदानको प्रशंसा गर्नु भएको थियो । घिमिरेले आफ्नो जन्मभूमिलाई मुल आधार बनाएर पालिका भित्रका वाल वालिकाहरुलाई लक्षित गरी गरेको काम प्रति अबिभाबक र नगरपालिकाले समेत सदैब स्मरण गरी राख्ने बताउनु भयो ।

कार्यक्रमा वोल्दै घिमिरेले आफुले गरेको अभियानलाई नगरपालिका मार्फत विद्यालय ब्यवसथापन समितिहरु सँगको समन्वयमा नगरका सबै विद्यालयमा वितरण गर्न चाहेको बताउनु भयो । उहाँले अभियानमा नगरपालिका र विद्यालय परिवारले देखाएको चासो प्रति आभार प्रकट गर्दे न्यानो कपडाले सबै खाले विद्यार्थीहरु लाभान्वित हुने भएकोले आफुले विद्यालयबाट आएको मागका आधारमा विद्यालयमा न्यानो कपडा वितरण गर्दै आएको पनि वताउनुभयो ।
शिक्षाप्रेमी शिव प्रसाद घिमिरे विषेश अतिथि रहेको उक्त कार्यक्रममा वडा अध्यक्ष केदार काकी, वडा सदस्य सन्तोष तामाङ प्रधानाध्यापाक र सबै शिक्षकहरु समेतको उपस्थिति रहेको थियो । कार्यक्रम गौरीशंकर माविमा विव्यस अध्यक्ष पूर्ण बहादुर मगर,श्री मावि भंगेरीमा विब्यस अध्यक्ष गौतम् कुमार श्रेष्ठ र बाल मन्दिर माविमा अध्यक्ष धन बहादुर हायुको अध्यक्षतामा सम्पन्न भएको जनाइएको छ ।

Share132Tweet83Share23

Related Posts

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

१८ माघ २०७८, मंगलवार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

१८ माघ २०७८, मंगलवार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

१८ माघ २०७८, मंगलवार
नेविसंघको न्यानो कपडा
विविध

नेविसंघको न्यानो कपडा

१८ माघ २०७८, मंगलवार
शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर
समाचार

शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर

१८ माघ २०७८, मंगलवार
सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस
समाचार

सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस

१८ माघ २०७८, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.