Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीका माझीले मदौमा आयुर्वेदिक स्वास्थ्य केन्द्र बन्न नदिने

नेपाल अभियान नेपाल अभियान
११ फाल्गुन २०७८, बुधबार
in समाचार, स्थानीय सरकार
0
493
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ,११ फागुन । मन्थलीका माझीले मदौमा आयुर्वेदिक स्वास्थ्य केन्द्र बनाउन नदिने भएका छन् ।
जिल्ला आयुर्वेद अस्पतालका लागि मन्थली नगरपालिकाले मन्थली न पा वडा नं १ को सानीमदौमा भोगाधिकारका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेपछि मन्थली स्थीत गडवारी, आकासे र हाटेचउरका स्थानीयले आयुर्वेद स्वास्थ्य केन्द्रलाई अन्यत्र लैजान नदिने भएका हुन् । उनीहरुले सिमित ब्यक्तिहरुको स्वार्थका कारण यस्तो हुन गएको आरोप लगाएका छन् ।

उनीहरुले बुधवार इन्द्र बहादुर माझीको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समति गठन गरी बिसौ वर्ष देखि आफ्नो समुदायको बिच (घारी खहरे) मा सञ्चालनमा रहेकोे जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि नगरपालिकाले उपलब्ध गराएको सानीमदौको जग्गामा भवन निर्माण कार्य गर्न संघर्ष समितिले नदिने भन्दै वडा अध्यक्ष नारायण दाश श्रेष्ठ लाई भवन निर्माणका लागि आबश्यक पर्ने सिफारीस देखि अन्य सहयोग नगर्न आग्रह गरका हुन् । उनीहरुले बरु हाल हाट लाग्दै आएको हाटे चौरीमा सो का लागि जग्गा उपलब्ध गराए आफु राजी हुने तर मदौमा भवन निर्माण गर्न नदिने भनि वडा अध्यक्षलाई लिखित ध्यानाकर्षण गराएका छन् ।
उक्त ध्यानाकर्षण पत्र बुझ्दै वडा नं –१ का वडाअध्यक्ष नारायण दाश श्रेष्ठले यस अघि जिल्ला आयुर्बेद स्वास्थ्य कन्द्रे भवन निर्माणका लागि सानीमदौमा जग्गा उपलब्ध गराउने कार्यपालिकाको निर्णय प्रकृयामा आफु सहभागि नभएको र यसरी सहयोग नगर्न लिखित पत्र आइसकेपछि आफुले वडाको तर्फबाट स्थानीयको माग अनुसार काम गर्ने बताउनुभयो ।

यस सम्बन्धमा जिल्ला आयुर्बेद अस्पताल ब्यवस्थापन समितिका निबर्तमान अध्यक्ष गोपाल श्रेष्ठले आयुर्वेद अस्पताललाई अस्पताल जस्तो वनाउने गरी आफुले काम थालिसकेको र जग्गा प्राप्तिका लागि मन्थली नगरपालिकामा पहल गर्दा सानीमदौ मा रहेको तार्केश्वर मन्दिर को छेउमा करिब ६ रोपनी जग्गा भोगाधिकार का लागि नगर कार्यपालिकाले निर्णय गरेकोले उक्त स्थानमै भवन निर्माणको काम अघि बढ्नु पर्ने भएपनि मन्थलीका माझीसमुदायले उक्त स्थानमा भवन निर्माण का लागि बिरोध गरेको भए नगरपालिकाले जहा भन्छ त्यहि बनाउन अव आउने ब्यवस्थापन समित तत्पर हुनु पर्ने बताउनुभयो ।

उहाले भन्नुभयो– यस अघि सम्भाबित जग्गा खोजि गर्ने क्रममा आयुर्बेद स्वस्थ्य केन्द्र भन्दा अगाडि (हाल नगरपालिकाको ट्रस्ट भएको क्षेत्र)को जग्गा उपयोग गर्ने गरी आबश्यक पहल गर्दा त्यहाका स्थानीय बासीले बिरोध गरेपछि यतापटि गाइखुरा र उतापटि मदौ सम्म सार्बजनिक जग्गा खोज्दै जाँदा सानीमदौमा पर्याप्त जग्गा भेटिएको र सोहि अनुसार नगरपालिकालाई अनुरोध पश्चात भोगाधिकारको निर्णय गरिदिएको हुन सक्ने बताउनुभयो । उहाले भन्नुभयो यहा र तेहा भन्नु भन्दा जहाँ भए पनि यस बर्ष आएको १ करोड रकमले भवन निर्माण प्रकृया सुरु गर्नु पर्यो ।

Share197Tweet123Share35

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

११ फाल्गुन २०७८, बुधबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

११ फाल्गुन २०७८, बुधबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

११ फाल्गुन २०७८, बुधबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

११ फाल्गुन २०७८, बुधबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

११ फाल्गुन २०७८, बुधबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

११ फाल्गुन २०७८, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.