Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

महाशिवारत्रिको अबसरमा विबिध कार्यक्रम

नेपाल अभियान नेपाल अभियान
१७ फाल्गुन २०७८, मंगलवार
in समाचार
0
182
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १७ फागुन । महाशिवारत्रिको अबसरमा ब्रम्हाकुमारी राज योग सेवा केन्द्र मन्थलीले बिबिध कार्यक्रमकोे आयोनना गरेको छ ।

ब्रम्हकुमारी सीता दिदीको अध्यक्षता एबं जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रमुख अतिथि र अतिथि हरुले कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
सो अबसरमा ब्रम्हकुमारी सीता दिदी,ब्रम्हकुमार भरत श्रेष्ठ,बिष्णु दिदी ,रितु दिदि र राम भाइजीले महाशिवरात्रिको महत्वका बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रमका अबसरमा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरे, नेकपा माओवादी का जिल्ला नेता दिपक प्रसाई,काँग्रेकाउ पसभाति लेख बहादुर कार्की,नेकपा एमालेका जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी गिता गुरुङ अतिथि खड्का लगाएतले आ–आफ्नो मन्तब्य राख्नु भएको थियो ।
सो अबसरमा बिबिधि सास्कृतिक कार्यक्रम गरिनुका साथै नव निर्मित राजयोग सेवा केन्द्रको भवनमा र स्थानीय जय प्रसाद ढुंगेलको घरमा झण्डोत्तलन समेत गरिएको थियो ।

Share73Tweet46Share13

Related Posts

राप्रपामा पुनः वाइवा निर्वाचित
समाचार

राप्रपामा पुनः वाइवा निर्वाचित

१७ फाल्गुन २०७८, मंगलवार
आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

१७ फाल्गुन २०७८, मंगलवार
राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना
राजनीति

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना

१७ फाल्गुन २०७८, मंगलवार
मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने
कृषि

मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने

१७ फाल्गुन २०७८, मंगलवार
फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम
समाचार

फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम

१७ फाल्गुन २०७८, मंगलवार
बिजुलीकोटमा न्यानो कपडा वितरण
शिक्षा

बिजुलीकोटमा न्यानो कपडा वितरण

१७ फाल्गुन २०७८, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.