Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भ्रष्टाचार बिरुद्धको अभियान बिद्यालय बिद्यालयमा

नेपाल अभियान नेपाल अभियान
१८ चैत्र २०७८, शुक्रबार
in समाचार, स्थानीय सरकार
0
128
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१७ चैत । आफुलाई भ्रष्टाचार बिरुद्धको अभियान्ता बताउनुहुने यम बहादुर थापाको भ्रष्टाचार बिरुद्धको अभियान बिद्यालय बिद्यालयमा पुगेको छ ।
उहाले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी आफु उक्त अभियान लिएर मन्थली नगरापालिकाका ३३ वटा माध्यामिक बिद्यालय, २ वटा आधारभूत बिद्यालय र १ वटा रामेछाप नगरपालिकाको गौरीशंकर माध्यामिक बिद्यालयमा पुगिसकेको बताउनुभयो ।


उहाले भ्रष्टाचार गर्नेलाई अब बाँकी नराख्ने भन्दै ति बिद्यालयहरुमा भ्रष्टाचार बिरुद्धको सचेतना अभियान सञ्चालन गर्नुका साथै प्रत्येक बिद्यालयमा गरिब तथा जेहेन्दार बिद्यार्थीहरुका लागि १० दर्जन कापी, डटपेन, र वुबा, आमा वा बुवा आमा मध्ये एक जना नभएका टुहुरा वालवालिका प्रत्येक विद्यालयका २ जनालाई रु ५÷५ सयका दरले नगद विद्यालयलाई एउटा भलिवल उपलब्ध गराइएको बताउनुभयो ।

उहाले आफुले बिद्यालयमा अभियान सञ्चालन गर्दा पठन पाठन नहुने समय (खाली घण्टी, टिफीन टाइम, १० बजे अघि वा ४ बजे पछि)मा गर्ने गरेको पनि बताउनुभयो ।
रामेछापको रजायछापमा केहि दिन भएको आगलागिमा परी नष्ट भएका ११ घर धुरीलाई ११ बोरा चामल ११ वटा ब्ल्याङ्केट , महिलाहरुका लागि ११ वटा धोति सारी र १० दर्जन कापी बितरण गरेको बताउनुभयो ।
उहाले अभियान सञ्चालन गर्दा लागेको खर्च र राहत बितरण गरेको खर्च सबै आफ्नो ब्यक्तिगत भएको जानकारी पनि दिनुभयो ।

Share51Tweet32Share9

Related Posts

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

१८ चैत्र २०७८, शुक्रबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

१८ चैत्र २०७८, शुक्रबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

१८ चैत्र २०७८, शुक्रबार
नेविसंघको न्यानो कपडा
विविध

नेविसंघको न्यानो कपडा

१८ चैत्र २०७८, शुक्रबार
शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर
समाचार

शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर

१८ चैत्र २०७८, शुक्रबार
सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस
समाचार

सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस

१८ चैत्र २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.