Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

स्थानीय निर्वाचनमा एमाले सँंग गठबन्धन हुन सक्ने कमल थापाको घोषणा

नेपाल अभियान नेपाल अभियान
२१ चैत्र २०७८, सोमबार
in समाचार
0
47
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २१ चैत । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले आगामी स्थानीय निर्वाचनमा नेकपा एमाले सँंग गठबन्धन हुन सक्ने बताउनुभएको छ । सोमबार मन्थलीमा आयोजित पार्टिका अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्ने क्रममा थापाले सो कुरा बताउनुभएको हो । उहाले अहिले परिस्थितिले राप्रपा नेपाल एक्लै निर्वाचनमा जाँदा सोचेजति परिणाम ल्याउन सक्ने अबस्था नभएकोले त्यसका लागि एमाले संँग मिलेर जाने आन्तरिक तयारी पािर्टले गरिरहेको बताउनुभयो ।
उहाले भन्नुभयो –“अहिलेका क्रान्तिकारी भनाउँदा पार्टिहरुको अविबेक पूर्ण काम गरेका कारण मुलुक तहस नहस भएको भन्दै विगत १५ बर्षको विचमा राप्रपा नेपालबाट पनि केहि गल्ति कम्जोरी भएको स्वीकार गर्दे त्यसका लागि राप्रपा नेपालको नेतृत्वमा आफु रहेको हैसियतले नेपाली जनता सँगं माफी चाहान्छु ।”
आफ्नो पार्टि मुलुकको बैकल्पिक शक्तिका रुपमा उदाउँदै गर्दा काम गर्ने क्रममा केहि कमजोरी भएकोले त्यसका लागि पनि आफुले नेपाली जनताका विचमा पुगेर माफि माग्नुनै उचित हुने भन्दै उक्त सन्देस लिएर आफु मन्थली आएको पनि उहाले बताउनुभयो । परिवर्तनलाई साकार पार्नका लागि आफु पनि पछि राप्रपामा समाहित भएको र उक्त पार्टिमा पनि आएको सैद्धान्तिक विचलनका कारण आफुले राप्रपा नेपाललाई पुर्नगठन गर्नु परेको पनि थापाले वताउनुभयो ।
राज संस्थाको गल्तिका कारण पछिल्लो पटक आफ्नो पार्टिले राजसंस्थाको एजेण्डालाई स्थगित गरेको भन्दै नेपालको ईतिहासमा राजसंस्थाले पु¥याएको योगदानको भने आफ्नो पार्टिले सदैब सम्मान गर्ने पनि थापाले बताउनुभयो ।
राप्रपा नेपालका जिल्ला अध्यक्ष रामचन्द्र कडेलको अध्यक्षतमा भएको उक्त कार्यक्रममा पार्टिका केन्द्रिय उपाध्यक्ष लाक्पा तामांग,महामन्त्री राजाराम गर्ताेला लगायतका बक्ताहरुले आ आफ्नो मन्तब्य राखेका थिए । भेलामा करिब ३० जना युवा युवतिले विभिन्न पार्टिबाट विद्रोह गरि राप्रपा नेपालमा प्रबेश गरेका थिए ।

Share19Tweet12Share3

Related Posts

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

२१ चैत्र २०७८, सोमबार
Auto Draft
देश

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

२१ चैत्र २०७८, सोमबार
राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ  सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित
देश

राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित

२१ चैत्र २०७८, सोमबार
रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 
देश

रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 

२१ चैत्र २०७८, सोमबार
रामेछाप कारागारका ३ कैदी जेल मुक्त
देश

रामेछाप कारागारका ३ कैदी जेल मुक्त

२१ चैत्र २०७८, सोमबार
नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण  बैठक सुरू
शिक्षा

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण बैठक सुरू

२१ चैत्र २०७८, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.