Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सूचना प्रवाहलाई ब्यबस्थित बनाउछु–मुख्य निर्वाचन अधिकृत भट्ट

नेपाल अभियान नेपाल अभियान
१७ बैशाख २०७९, शनिबार
in समाचार
0
55
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १६,बैशाख । मुख्य निर्वाचन अधिकृत डा.दिवाकर भट्टले निर्वाचन अबधिभर सूचना प्रवाहलाई ब्यवस्थित बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा उहाले सो कुरा बताउनु भएको हो ।
उहाले जिल्ला भरको सूचनाहरुलाई एकत्रित गरी सबै पत्रकारहरुलाई सर्बसुलभ तरीकाले जानकारी दिने बताउनु भएको छ ।

पत्रकार हरुले यस अघि कार्यलय बाट भए गरेका कामहरु को सूचना सहज ढंगबाट नपाएको प्रति गरेको गुनासो लाई सम्बोधन गर्दै उहाले भन्नु भयो–“मैले सूचना प्रवाहलाई सहज वनाउने प्रयास गर्दा गर्दै पनि समय अभावका कारण सकिन त्यसका लागि क्षमा चाहान्छु ।” पत्रकार हरुले सुचना सहज ढंगबाट प्राप्तिका लागि ग्रूप म्यासेन्जर वा भाइबर खोल्नु पर्ने, मुख्य निर्बाचन अधिकृतको कार्यालयमा मतगणना कार्य नसकिउन्जेलका लागि सञ्चार डेक्स स्थापना गरिनुपर्ने, आचार संहिता उल्लघन सबै दलहरुले गरिरहेका कारण उनीहरुलाई कार्वाहिको प्रकृयामा लैजानुपर्ने र मत गणनाका बेल सदर र बदरका आधारहरु कानुनले दिए अनुसार मात्र गरिनुपर्ने कुरालाई जोड दिएका थिए ।
सञ्चारकर्मीहरुको जिज्ञासा र सुझाबहरुलाई मध्यनजर गर्दै डा.भट्टले सूचनाको सहजताकालागि कार्यालयमा सूचना डेक्स स्थापना गरिदिने, १ जना सहायक निर्बाचन अधिकृतलाई सम्पर्क अधिकृत तोक्ने र हरेक दिनको ४ देखि ५ बजे सम्म दिनभरको सूचना अपटडेट गरी सार्बजनिक गर्ने ब्यवस्था मिलाउने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो । उक्त प्रतिबद्धता गरेको केहि समय देखि नै भाइवर ग्रुप निर्माण गरी सूचना प्रवाह सुरु भैसकेको छ ।

Share22Tweet14Share4

Related Posts

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

१७ बैशाख २०७९, शनिबार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

१७ बैशाख २०७९, शनिबार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

१७ बैशाख २०७९, शनिबार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

१७ बैशाख २०७९, शनिबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

१७ बैशाख २०७९, शनिबार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

१७ बैशाख २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.