Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा ब्यापक रुपमा आचार संहित उलंघन, सरोकारवाला निकाय बेखबर

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२१ बैशाख २०७९, बुधबार
in राजनीति, समाचार
0
156
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप जिल्लामा निर्वाचन आचार संहिताको ब्यापक रुपमा उलंघन भएको छ । निर्वाचन आयोगले आचार सहिंता उलंघनका घटनालाई कडाईका साथ लागु गर्ने भनेको भएपनि रामेछापका विभिन्न ठाउँका उमेद्वारहरुले आचार संहिताको उलंगर्ने कामलाई भने निरन्तरता दिएका छन् । यसरि आचार संहिता उलंघन गर्ने हरुमा एमाले नेपाली काँग्रेस र माओवादी केन्दका उमेद्वार हरु प्राय सबै रहेका छन् ।

प्राय सबै पार्टिका उमेद्धवार आचार संहिता उलंघनमा सहभागि भएको भएपनि  तुलनात्मक रुपमा एमालेका उमेद्वारहरु आचर संहिता उलंघनमा अगाडि देखिएका छन् । जस अनुसार मन्थली नगरपालिकामा आचार संहिता उल्लघंन गर्नेमा एमाले सवैभन्दा अघी छ । एमालेले मन्थली नगरपालिका २ मा स्वागत द्धारनै निर्माण गरेर प्रचार गरेको छ । जिल्ला सदरमुकाम भन्दा झण्डै ४ किलो मीटर टाढाको  कैलाश डाडाँमा एमालेले स्वागत द्धार वनाएको हो । स्वागत द्धारमा एमालेबाट पालिकामा उम्मेदवार भएका प्रमुख र उप्रमुखका अतिरीक्त वडा अध्यक्ष र वडा सदस्यहरुको फोटो, प्रचार सामाग्रिी र झण्डा राखिएको छ ।

प्रशासन र मुख्य निर्वाचन अधिकृतको कार्यालयको नजिकै  एमालेले गरेको उक्त आचार संहिता विपरीतको काम रोक्ने आँट कसैले गरेको छैन् । मन्थली नगरपालिका वडा नम्बर २ का वडा अध्यक्षका उम्मेदवार निर्माण व्यवसायी पनि  हुन । उनले केहि दिन अघी आचार संहिता विपरीत स्थानीय दलित वस्तीमा शैक्षिक सामाग्री भनेर बालवालिकाहरुलाई झोला र ड्रेस पनि वितरण गरेका थिए । निर्वाचन आचार संहिता जारी भइसकेपछि उक्त सामाग्री बाड्न पुगेका कार्की र उनका कार्यकर्ताहरुले निर्वाचन आचार संहिता लागेकोले केहि भाषण नगरेको उल्लेख गरेर भोट मात्र माग्न आएको उल्लेख गरेका थिए ।

आचार संहिता विपरित हुने लकेट, गाडिमा झण्डा, सार्वजनिक स्थानमा झण्डा, कार्यक्रम बाहिर लाउड स्पीकरको प्रयोग, भोज भतेर लगाएतका आचार संहिता उल्लघन गर्नेमा एमाले लगाएत प्रमुख राजनीतिक दल नेपाली काँग्रेस र एकिकृत माओवादी र नेकपा एस पनि छन् । खाँडादेवि गाउंपालिकामा एकिकृत समाजवादीले भोट माग्न जाने कार्यकर्तालाई क्याप र टि सर्ट समेत छापेर वितरण गरेको छ । यसैगरी अन्य पालिकामा समेत टि सर्ट छपाई भइसकेको र वितरणको तयारी रहेको वुझीएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले पनि टि सर्ट लकेट र क्यापको प्रयोग अत्याधिक रुपमा गरिरहेका छन् ।

उनिहरुले झण्डा र चिन्ह अंकित तोरण लाई पनि ब्यापक बनाएका छन ।  निर्वाचन आयोगले तोकेको साईज भन्दा फरक र रंगिन पोष्टर, क्यालेण्डर लगाएत आकर्षक सामाग्री वितरण गरेर राजनीतिक दलहरुले चुनावी कार्यक्रमलाई भडकिलो वनाउँदा पनि त्यसको नियन्त्रण तर्फ खासै प्रयास भएको छैन् । यस बारेमा मुख्य  निर्वाचन कार्यालयको ध्यानाकर्षर्ण भएको र तत्काल अनुगमन गरिने मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

Share62Tweet39Share11

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

२१ बैशाख २०७९, बुधबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

२१ बैशाख २०७९, बुधबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

२१ बैशाख २०७९, बुधबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

२१ बैशाख २०७९, बुधबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

२१ बैशाख २०७९, बुधबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

२१ बैशाख २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.