Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगर प्रमुख न्यौपानेद्धारा विरामीलाई फलफुल वितरण

नेपाल अभियान नेपाल अभियान
१४ जेष्ठ २०७९, शनिबार
in समाचार
0
134
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप नगरपालिकाका नव निर्वाचित प्रमुख लबश्री न्यौपानेलेले जिल्ला अस्पताल रामेछापमा उपचार रहेका विरामीहरुलाई फलफुल वितरण गरेका छन् । १५ औ गणतन्त्र दीवसको अबसर पारेर शनिबार प्रमुख न्यौपानेले अस्पतालमा उपचारारार्थ १० जना विरामीलाई फलफुल वितरण गरेका हुन् ।
कार्यालयका कर्मचारी सहितको टोलि लिएर अस्पतालमा पुगेका प्रमुखले नगरपालीकाले जेठ १४,१५ र १६ गते मनाउन लागेको गणतन्त्र दीवसको अबसर पारेर पहिलो दिन विरामीहरुलाई फलफुल वितरण गरेका हुन् । सो अबसरमा उनले विरामीहरुलाई सिघ्र स्वास्थ लाभको कामना पनि गरेका थिए ।
नगरपालिकाले गणतन्त्रको दोस्रो दिन आइतबार विहान नगरमा प्रभातफेरी र त्यस पछि प्रवचन कार्यक्रमको आयोजना गरिने नगरपालीकाका अधिकृत छैटौ नारायण सुवेदीले जानकारी दिए ।

Share54Tweet34Share9

Related Posts

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

१४ जेष्ठ २०७९, शनिबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

१४ जेष्ठ २०७९, शनिबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

१४ जेष्ठ २०७९, शनिबार
नेविसंघको न्यानो कपडा
विविध

नेविसंघको न्यानो कपडा

१४ जेष्ठ २०७९, शनिबार
शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर
समाचार

शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर

१४ जेष्ठ २०७९, शनिबार
सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस
समाचार

सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस

१४ जेष्ठ २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.