Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापको इतिहासमा पहिलो पटक जि स स प्रमुख महिला बन्दै

नेपाल अभियान नेपाल अभियान
२६ जेष्ठ २०७९, बिहीबार
in राजनीति, समाचार
0
288
SHARES
Share on FacebookShare on Twitter

रामेछाप , २६ जेठ । जिल्ला समन्वय समिति रामेछापको इतिहासमा पहिलो पटक महिला प्रमुख बन्ने प्राय पक्का पक्की जस्तै भएको छ ।


बिहिवार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बिच गठबन्धन भई चिना कार्की खड्काको नेतृत्वमा ९ जनाको मनोनयन दाखिला भएसँगै कार्की जिसस प्रमुख बन्ने निश्चित भएको हो ।
१६ जना मतदाता मध्ये चुनाब जित्नका लागि ९ मत चाहिन्छ जस मध्ये ७ मत नेपाली काँग्रेस र ३ मत नेकपा माओवादी केन्द्र सँग हुँदा कुल मत १० हुने हुनाले अध्यक्ष पदकि उमेद्वार चिना कार्की खड्का जिल्ला समन्वय समितिको अध्यक्ष हुने पक्का भएको हो । उहा सँगै नेपाली काँग्रेको तर्फबाट बाबुलाल योन्जन, बीर बहादुर कार्की र अनिषा माझी ले पनि उमेद्वारी दर्ता गराएका छन् ।
त्कपा माओवादीको तर्फबाट उप प्रमुख प्रेम बहादुर (प्रेम सागर) थापा सहित सदस्यहरुमा हिरा कुमारी गिरी डम्बर कुमारी रसाइली बिन्दा सार्की र बिक्रम थापा मगरले पनि उमेद्वारी दर्ता गराएका हुुन । प्रमुख सहित ४ जना नेपाली काँग्रेसले र उप प्रमुख सहित ५ जना नेकपा माओवादी केन्द्रले लिएर गठबन्धन गरेको हो । यस अघि मन्थली नगरकार्यपालिका बनाउन भने नेकपा माओवादी केन्द्रले नेकपा एमाले सँग गठबन्धन गरेको थियो ।
त्यसैगरी ने क पा एमाले ले पनि तुल प्रसाद कडेलको नेतृत्वमा ९ जनाको उमेद्वारी दर्ता गरएको छ । सुनिता सुनुवार ले उपाध्यक्षमा र सदस्यहरुमा भोजराज कडरिया, कृष्ण बहादुर कार्की, बाला काजी श्रेष्ठ, लाछिरी शेर्पा, सिर कुमारी श्रेष्ठ, सुमित्रा सुनुवार र उर्मिला मुग्रातीले उमेद्वारी दर्ता गराएका हुन । नेकपा एमाले सँग ७ मत छ चुनाब जित्न चाहिने ९ मतका लागि उसालई २ मत नपुग्ने बताइएको छ । मुख्य निर्बाचन कार्यालयका अनुसार २९ गते १० बजे देखि २ बजे सम्मका लागि निर्बाचन तालिका सार्बजनिक गरिएको छ । उक्त मतदान कार्यक्रममा जिल्लाका आठ वटा पालिकाका प्रमुख, उप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष गरी १६ जना मतदाताहरु सहभागि हुने छन् ।

Share115Tweet72Share20

Related Posts

राप्रपामा पुनः वाइवा निर्वाचित
समाचार

राप्रपामा पुनः वाइवा निर्वाचित

२६ जेष्ठ २०७९, बिहीबार
आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

२६ जेष्ठ २०७९, बिहीबार
राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना
राजनीति

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना

२६ जेष्ठ २०७९, बिहीबार
मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने
कृषि

मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने

२६ जेष्ठ २०७९, बिहीबार
रामेछापका गेल्जे लामा (शेर्पा )काँग्रेस समानुपातिक सूचिमा
देश

रामेछापका गेल्जे लामा (शेर्पा )काँग्रेस समानुपातिक सूचिमा

२६ जेष्ठ २०७९, बिहीबार
फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम
समाचार

फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम

२६ जेष्ठ २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.